विराटनगर– पाथीभरा–मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण शीघ्र बन्द गर्नुपर्ने मागसहित काठमाडौँको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन भएको छ ।
मुक्कुमुलुङ ताङ्सेःप चुम्भो, किरात याक्थुङ चुम्लुङ, आदिवासी नेवाः र मुक्कुमुलुक संरक्षण अन्तरदलीय संघर्ष समितिको ब्यानर मुनि उल्लेख्य संख्यामा स्थानीयले पनि एक्यबद्धता जनाएका थिए ।
प्रदर्शनका क्रममा मुकुम्लुङ आन्दोलनमा भएको राज्यको दमन रोक्न र पवित्र मुन्धुमी धार्मिक क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको छ । उनीहरूले ‘नो केबल कार’ भन्दै ‘मुक्कुमलुङ रक्षार्थ’ प्रदर्शन गरेका हुन् ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares