२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

बालिका बलात्कारका आरोपी पर्वतबाट पक्राउ

द नेप्लिज संवाददाता
२५ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर — एक १२ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिका–६ साङ्खोला निवासी ३५ वर्षीय सूर्य नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।बालिकासँग आइतबार बलात्कार गरिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले नेपालीलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।

पीडित बालिका र उनका अभिभावकले दिएको जाहेरीपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। हाल आरोपीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित : २५ वैशाख २०८२, बिहीबार 18:15
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved