विराटनगर– फरार रहेका हत्याका आरोपी दोलखा मेलुङ–६ का २९ वर्षीय विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरिएको थियो । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएका राईको हत्यामा ठकुरी संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका थिए ।
घटना लगतै फरार उनलाई काठमाडौँ प्रहरीको टोलीले शुक्रबार भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares