विराटनगर-- क्यारेबियाली मुलुकहरुमा आइतबार भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार यसको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम छ । केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतमा धक्का महसुस हुँदा स्थानीयमा त्रास फैलिएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइएको थियो। पछि यसलाई रद्ध गरियो । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताविश्व/प्रवास
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares