द नेप्लिज संवाददाता
विराटनगर– भारतले मई ७ बाट थालेको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)मा लक्षित हवाई आक्रमणमा पाँच जना प्रमुख आतंककारी मारिएका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार यी आतंककारीहरू लश्कर–ए–तैयबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम)सँग सम्बन्धित थिए। मुदस्सर खादियान खास उर्फ अबु जिन्दल : लश्कर–ए–तैयबाका वरिष्ठ नेता, जो मरकज तैबा मुरिडकेका प्रमुख थिए।हाफिज मुहम्मद जम...
विराटनगर — भारत र पाकिस्तानबीचको तनावले नयाँ मोड लिएको छ। पाकिस्तानले शनिबार बिहान ‘अपरेसन बुन्यान उल मर्सूस’ नामक सैन्य प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ। पाकिस्तानी सेनाले भारतले पाकिस्तानका त...
विराटनगर — पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पछिल्ला चार दिनयता बढाइरहेको आक्रामक सैन्य गतिविधिलाई जवाफ दिन अब पाकिस्तानसँग पूर्ण युद्धबाहेक अन्य विकल्प बाँकी नरहेको चेतावनी दिएका छन्।एक पाकिस्तानी...
विराटनगर — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी तथा पश्चिमी क्षेत्रका ३२ विमानस्थलमा हवाई उडान अस्थायी रूपमा बन्द गरेको छ।भारतीय विमानस्थल प्राधिक...
विराटनगर– भारत र पाकिस्तानबीचको तनावका बीच जम्मु–कश्मीरबाट फेरि एक पटक गोलीबारीको खबर आएको छ।श्रीनगरमा रहेका बीबीसी संवाददाता माजिद जहाँगीरका अनुसार कुपवाडाको करनाह र तंगधार, उरी र पुंछ क्षेत्रमा बेलुका...
विराटनगर– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको बढ्दो तनावका बीच अमेरिका कुनै पनि हालतमा युद्धमा संलग्न नहुने स्पष्ट पारेका छन्।‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न कूटनीति...
नयाँ दिल्ली — भारतको जम्मू विमानस्थल नजिकै ठूलो विस्फोट भएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूले एकैपटक १६ वटा वस्तु आकाशबाट खसेको देखिएको बताएका छन्। बीबीसीसँग कुरा गर्दै जम्मूको गुज्जर नगर पुल नजिक रहेका एक व्यक्...
विराटनगर — भारत र पाकिस्तानबीचको सीमा तनाव पुनः उच्चतम स्तरमा पुगेको छ। भारतीय रक्षा मन्त्रालयले पाकिस्तानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेर भारतका सैन्य अड्डाहरूलाई लक्षित गर्ने प्रयास गरेको बताएको छ। त्यस्...
विराटनगर — भारतले पाकिस्तानको भित्री भूभागमा गरेको हवाई आक्रमणमा अतिवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) का प्रमुख मौलाना मसूद अजहरका १४ जना आफन्तको ज्यान गएकोे छ। जेईएमले बुधबार सार्वजनिक गरेको विज...
विराटनगर– भारतको छत्तीसगढ राज्यमा जारी माओवादीविरोधी अभियान ’अपरेसन संकल्प’ अन्तर्गत सुरक्षा बलले २२ जना माओवादी लडाकूहरू मारिएको दाबी गरेका छन्। लामो समयदेखि सक्रिय माओवादी सञ्जालविरुद्ध सञ्चालनमा...
विराटनगर– भारतीय सेनाले मंगलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) स्थित आतंकवादीका नौवटा आधारस्थलहरूमा लक्षित हवाई आक्रमण गरेको जनाएको छ। २२ अप्रिलमा कश्मीरको पहलगामम...
काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन्। भ्रमण स्थगनको आधिकारिक कारण सार्वजनिक गरिएको छैन।तर भारतले पाकिस्तानमाथि गरेको ताजा हवाई आक्रमणलगत...
विराटनगर– भारतीय सेनाले बुधबार राति पाकिस्तान र पाकिस्तान अधिनस्त जम्मु–कश्मीरका ’आतंकवादी’ शिविरहरूमा लक्षित हवाइ आक्रमण गरेको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको यो आक्रमणमा कुल ९ स्...
लन्डन (बीबीसी) — संयुक्त अधिराज्य (बेलायत) र भारतबीच तीन वर्ष लामो वार्तापछि ऐतिहासिक व्यापार सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले बेलायती कम्पनीहरूलाई भारतमा मदिरा, सवारी साधन तथा अन्य सामग्री निर्यात गर्न...
काठमाडौ— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानबीच चुलिंदो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै देशलाई अधिकतम संयम अपनाउन अपिल गरेका छन्। उनले स्पष्ट रूपमा भनेका छन्, ‘सैन्य समाध...
विराटनगर– अष्ट्रेलियामा शनिबार सम्पन्न संघीय निर्वाचनमा प्रमुख विपक्षी दल लिबरल पार्टीले गम्भीर पराजय बेहोरेको छ। प्रारम्भिक नतिजाका आधारमा यो पार्टीका लागि इतिहासकै सबैभन्दा खराब चुनावी प्रदर्शन हुने देखिएको...
विराटनगर– ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना समुद्रकिनारमा अमेरिकी पप गायिका लेडी गागाको निशुल्क कन्सर्टमा २० लाखभन्दा बढी मानिस सहभागी भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार यो उनको अहिलेसम्मकै सबैभन्द...
बेलायत– दुई फरक आतंकवादविरोधी प्रहरी अनुसन्धानका क्रममा आठ जना पुरुषलाई पक्राउ गरिएको छ। मेट्रोपोलिटन प्रहरीका अनुसार आतंककारी योजना बनाइरहेको पाँच जनालाई शनिबार इङ्गल्यान्डका विभिन्न स्थानहरूबाट पक...
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खान, क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान, शाहिद अफ्रिदी, वासिम अक्रम, बलिउड चलचित्रका पाकिस्तानी कलाकार फवाद खान र आतिफ अस्लम तथा ओलम्पिक स्वर्णपदक विजेता अर्श...
विराटनगर– लेबर पार्टीका नेता एन्थोनी एल्बानीजले भनिँदै आएको ‘सत्तारूढको अभिशाप’ लाई झुटो सावित गर्दै अष्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः प्रचण्ड बहुमतका साथ निर्वाचित भएका छन्। हाल मतगणना जारी रह...
विराटनगर– बेलायती युवराज ह्यारी (ड्युक अफ ससेक्स)ले राजपरिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । ह्यारीले बीबीसीसँगको भावुक अन्तर्वार्तामा रोयल परिवारसँग मेलमिलापको चाहना व्यक्त गरेका छन्। बेलायतमा...
विराटनगर — भारतको गोवास्थित एक धार्मिक कार्यक्रममा शनिबार बिहान भागदौड हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भएको धार्मिक उत्स...
विराटनगर — विश्वव्यापी बाल यौन शोषण सञ्जाल सञ्चालन गरेको आरोपमा एक नेपाली युवा अमेरिकामा पक्राउ परेका छन्। उत्तर क्यारोलिना राज्य निवासी २० वर्षीय प्रशन नेपाललाई अनलाइनमार्फत बाल यौन शोषणमा संलग्न रहेको प्रमाण...
बेलायत — लण्डनको थेम्स नदी किनारमा भेटिएको शव रुकुम पश्चिमका नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ। लण्डन मेट्रोपोलिटन प्रहरीले वैशाख ८ (अप्रिल २१) देखि हराइरहेका २० वर्षीय ओलीको शव वैशाख १७&n...
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई पदबाट हटाएका छन्। संवेदनशील सैनिक योजनाबारे भएको छलफलमा एक पत्रकारलाई गल्तीले सहभागी गराएपछि वाल्ट्ज चर्को विवादमा परेक...
वाशिङ्टन — अमेरिका र युक्रेनबीच 'आर्थिक साझेदारी सम्झौता' सम्पन्न भएको छ, जसअनुसार अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच पाउनेछ। सम्झौतासँगै अमेरिकाले युक्रेनमा पुनर्निर्माण लगानी कोष स्थापना गर्नेछ,...
विराटनगर– भारतको पश्चिम बंगाल राज्यको एक होटलमा भीषण आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । यो आगलागी मंगलबार राति कोलकातास्थित रितुराज होटलमा भएक...
विराटनगर– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले अमेरिकाबाट सम्मान पाउनुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तथा सुरक्षासम्बन्धी वार्ता केवल ‘हाम्रै सर्तमा’ हुने स्प...
विराटनगर – अमेरिकी हवाई आक्रमणमा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । हूथी–नियंत्रित उत्तरपश्चिमी यमनको सादा प्रान्तको एक निरोध केन्द्रमा भएको बम आक्रमणमा उक्त मृत्यु भएको हो । हूथी सशस्त्र समूह...
विराटनगर– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका छन् । क्रेमलिनले दिएको जानकारीअनुसार यो युद्धविराम ८ मेको बिहानदेखि ११ मेसम्म कायम रहनेछ । यो मिति दोस्र...
विराटनगर– क्यानडाको भ्यानकुभरमा सडक महोत्सवका क्रममा भीडमा गाडी चलाइएपछि पाँच वर्षीया बालिका सहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसमा संलग्न एक व्यक्तिमाथि दोस्रो दर्जाको हत्या आरोपमा आठ वटा मुद्दा दर्ता गरि...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved