द नेप्लिज संवाददाता
विराटनगर– भारतको उत्तराखण्डस्थित चमोलीको माणामा शुक्रबार बिहान हिमपहिरोमा फसेका ५४ सडक निर्माण श्रमिकमध्ये आइतबार साँझ सम्म सम्म ४६ जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उत्तराखण्डको मुख्यमन्त्री पुष्कर सिंह धामीले बाँकी ८ जनालाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरेका छन् । उनीहरुको हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो । उद्धार गरिएका कामदारलाई उत्कृष्ट स्वास्थ्य सुविधा प्रदान गरिरहेको उनले बताए । उद्धार...
विराटनगर– बंगलादेशको अन्तरिम सरकारको सूचना सल्लाहकार एवं छात्र आन्दोलनका प्रमुख नेता नाहिद इस्लामले मन्त्रिपरिषद्बाट राजिनामा दिएका छन् । नाहिदले नयाँ राजनीतिक पार्टी बनाउने अनुमान गरिएको छ ।&n...
विराटनगर– सुडानको खार्तुमको बाहय इलाकाको आवासीय क्षेत्रमा मंगलबार राति सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाका अनुसार बालबालिका सहित कम्तीमा १० जना...
विराटनगर- क्यानाडाको प्रधानमन्त्री जस्टिन ट्रूडोले रूसको तेल ट्यांकर र जहाज माथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन्, 'तेलबाट हुने आयलाई रुसले यूक...
विराटनगर- इण्डोनेसियाको सुलावेशी आइल्याण्डको किनारमा बुधबार ६.१ रेक्टरको भूकम्प महसुस गरिएको यूनाइटेड स्टेट जियोलॉजिकल सर्वे (युएसजीएस)ले जनाएको छ । अहिले सम्म हताहतीको कुनै पनि घटना सार्वजनिक भएको छै...
विराटनगर– भारतीय जनता पार्टी (भाजपा)ले आफ्नै पार्टीबाट सांसद बनेकी कंगना रनावतलाई नीतिगत मामिलामा नबोल्न निर्देशन दिएको छ । उनको हालैको एक विवादित अभिव्यक्तिका कारणले चर्को विवाद सिर्जना गरेपछि पार...
विराटनगर– ‘५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस् ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भिसा कार्यक्रम ‘ट्रम्प गोल्ड कार्ड’ घोषणा गरेर फेरि चर्चामा छन् । उनी पद सम्हालेदेखि अनौठ...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका ४४ वर्षीय काश पटेललाई संघीय जाँच ब्युरो (एफबीआई) को निर्देशक नियुक्त गरेका छन् । पटेलले गीतामा हात राखेर एफबीआईको प्रमुखको सपथ लिए...
विराटनगर– तीन वर्षदेखि युक्रेनमा भइरहेको युद्ध समापनका लागि अमेरिका एवं रूसले सुरु गरेको वार्ताको चीनले समर्थन गरेको छ । युक्रेन र युरोपेली देशका प्रतिनिधिको अनुपस्थितिमा मंगलबार साउदी अरेबियाको राजधानी रियाधम...
विराटनगर– इरानले गत वर्ष कम्तीमा ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार खुलासा गरेका छन् । यसले मृत्युदण्डको व्यवस्थाको भयावह तस्बिरलाई उजागर गरेको छ । नर्वेस्थित इरान ह्युमन राइट...
विराटनगर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओमानको राजधानी मस्कटमा भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेट गरेकी छन् । आठौँ हिन्द महासागर सम्मेलनमा भारत, नेपाल, ब्रुनाइ, इरान, भूटान, बांगलादेश श्रीलंका लगायतका व...
विराटनगर– भारतको नयाँ दिल्लीस्थित रेल्वे स्टेशनमा शनिबार राती भएको भागदौड घटनाको विषयमा रेल मन्त्रालयले उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । रेल दूर्घटनामा महिला र बालबालिकासहित १८ जनाको मृत्यु भइसक...
विराटनगर- अमेरिकाले संघीयता र लैंगिक समानतामा ठूलो आर्थिक सहयोग रद्द गरे पछि नेपाललाई सोझै असर पर्ने भएको छ । अमेरिकी सरकारले उक्त सूचीमा छुट्याएको दुई करोड डलरको सहयोग तत्काल प्रभावी हुनेगरी कटौती...
विराटनगर- भागदौडमा शनिबार राति नयाँदिल्लीको रेल्वे स्टेशनमा १८ यात्रीको मृत्यु भएको छ। बीबीसीको अनुसार दुईटा ट्रेन तय समयभन्दा ढिला गरी स्टेशन आए पछि ठूलो भीड जम्मा भएर दौडादौड हुँदा दूर्घटना भएको हो । य...
विराटनगर– आममान्छेको पहुँच नपुग्ने ठाउँमा इलन मस्कको छोराछोरीको उपस्थिति हुन्छ । विदेशी नेताहरुसँग भेटघाटदेखि स्पेसएक्सको प्रक्षेपणको नियन्त्रण कक्षसम्म पितासँगै उनका छोरापनि देखिन्छन् । पहिला उनीहरु बुबा मस्क...
विराटनगर– लेबनानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति सेनाले आफ्नो एक समूह माथि शुक्रबार राति आक्रमण हुँदा उपरथी चोकबहादुर ढकाल घाइते भएको जनाएको छ । उपरथी ढकाललाई उद्धार गरेर यूएन लेभल थ्री अस्पताल बेरुत पु...
विराटनगर- अमेरिकी सेनाले आफ्नो संगठनमा तेस्रोलिंगी (ट्रान्सजेन्डर) व्यक्तिलाई सामेल नगर्ने भएको छ । उसले सामाजिक सञ्जाल एक्समार्फत यो आदेश तत्काल लागु भएको जनाएको छ 'अब तेस्रोलिंगीलाई अमेरिकी से...
मोदीले अमेरिकाको ब्यापार घाटालाई केही राहत दिने संकेत दिंदै कुट्नीतिक रुपमा विश्वभर ट्रम्पले लागु गर्न लागेको कर छुटको अपेक्षा गरेका थिए । तर मोदीको उक्त आकांक्षा ट्रम्पले पुरा गरेनन् । यो भेटको दुई घण्टा अगा...
विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय कर्मचारी हटाउने योजनालाई अदालतले मञ्जुरी दिएको छ । संघीय अदालतले बुधबार संघीय कर्मचारीको आकार घटाउन ट्रम्प प्रशासनले अगाडि बढाएको प्रक्रियालाई निरन्तरता दिने मा...
एपीमाथिको कारबाहीलाई लिएर ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ । संघका अध्यक्ष युजिन ड्यानियल्सले ट्रम्प प्रशासनलाई तुरुन्तै यो कदम सच्याउन आग्रह गरेका छन् । विराटनगर– अमेरिकी राष्ट...
विराटनगर-- इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद प्रस्तावलाई ठाँडै अस्वीकृत गरिएको छ । द इकोनोमिक टाइम्सका अनुसार मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलर...
विराटनगर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी सामानमा लगाउने भन्सार महसुल घटाउने गृहकार्य थालेका छन् । उनको यो तयारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मख्ख पार्ने नीतिको रुपमा बुझिएको छ । उनी अम...
विराटनगर– भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्षपछि बहुमत ल्याएकोले अब को बन्ने मुख्यमन्त्री भन्ने विषय रोचक बनेको छ । दिल्लीको बागडोर हत्याउन भाजपाभित्र नेताहरुको शक्ति र सामथ्र्य प्रदर्शन भइरहेको छ । &...
विराटनगर-- क्यारेबियाली मुलुकहरुमा आइतबार भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार यसको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १...
विराटनगर– भारतको अयोध्यास्थित राम जन्मभूमीमा रामको मन्दिर निर्माण थाल्ने कामेश्वर चौपालको निधन भएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको सदस्यसमेत रहेका चौपालको शुक्रबार दिल्लीस्थित एम्स अस्पता...
विराटनगर– ३९ वर्षीय स्टीफन मिलर । अमेरिकी सरकारमा कट्टर राष्ट्रवादी नीति राख्ने यीनको बारेमा धेरैलाई थाहा छैन । ट्रम्प प्रशासनका कडा कन्जरभेटिभ रिपब्लिकन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर आप्रवास नीति...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved