विराटनगर- बबरसिंह-देवकुमारी थापा सेवा गुठी विराटनगरले महावीर पुन र नर सेवा नारायण सेवा परिवारलाई बिहीबार पुरस्कृत गरेकाे छ ।
गुठीले ५१ हजार राशीकाे देवकुमारी थापा समृति पुरस्कार बिरगञ्जमा कृषि अैाजार कारखाना सञ्चालनका आत्मकथा पुस्तक बिक्री गरिरहेका वैज्ञानिक पुनलाई र काेशी अस्पतालका बिरामी र कुरूवालाई दैनिक निःशुल्क खाना खुवाउँदै आएकाे नर सेवा नारायण सेवा परिवार विराटनगरलाई २५ हजार राशीकाे बबरसिंह थापा स्मृति पुरस्कार प्रदान गरेकाे हाे ।
राजनीतिक बिशलेषाक प्राध्यापक कृष्ण पाेखरेलले पुन र नर सेवा नारायण सेवा परिवारका उपाध्यक्ष देवकीनन्दन अग्रबाललाई हस्तान्तरण गरेका हुन् ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares