द नेप्लिज संवाददाता
विराटनगर — पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि भक्तपुरको नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसेका छन्, जहाँबाट उनी राजावादी नेताहरूसँग एकपछि अर्को भेटवार्ता गरिरहेका छन्। विश्वस्त स्रोतहरूका अनुसार शाह वैशाख १५ देखि नगरकोटमा छन् र त्यहीँबाट राजनीतिक सन्देश दिने तहसम्मको गतिविधिमा सक्रिय छन्। पूर्वराजा शाहले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, दोस्रो तहका राजावादी नेताहरु राजेन्द्र गुरुङ, शरद राज...
विराटनगर– जनकपुरधाममा भएको चक्कु प्रहार घटनामा एक युवकको मृत्यु र अर्का गम्भीर घाइते भएको प्रकरणका मुख्य आरोपी रामदहिन महतो (गुजरा महतो) पक्राउ परेका छन्। उनीमाथि ‘कर्तव्य ज्यान’ र ‘ज्यान मार...
विराटनगर — इन्टरपोल रेड नोटिसमा सूचीकृत जबरजस्ती करणी (वैवाहिक करणी) मुद्दाका फरार अभियुक्त समसुदिन अंसारीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवाप्रसौनी स्थायी ठेगा...
विराटगर– जनता समाजवादी पार्टी (जसपा) मोरङको प्रथम अधिवेशन वैसाख २९ र ३० गते विराटनगरमा हुने भएको छ । जसपा मोरङले पत्रकार सम्मेलन गरी अधिवेशन बारे जानकारी गराएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले उ...
विराटनगर — एक १२ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिका–६ साङ्खोला निवासी ३५ वर्षीय सूर्य नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।बालिकासँग आइतबार बलात्कार गरिएको उजुरीका आधारमा...
विराटनगर— मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङ गल्छी गाउँपालिका–२ का २४ वर्षीय रोजन भुजेललाई सोमबार साँझ प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। वीरगञ्ज–१६ स्थित शंकराचार्य गेट नजिकको सडकबाट भार...
विराटनगर– सशस्त्र प्रहरी बल, नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीलाई दिएको छ। यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बलको नं...
विराटनगर — भारत र पाकिस्तानबीचको पुरानै शत्रुता फेरि सैन्य रूपमा चर्किएको छ। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछि दुवै मुलुकबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। मंगलबार राति गरिएको यस आक्रमणलाई भारत...
काठमाडौँ— महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको छ। नेपाल प्रहरीले सम्पादन गर्ने जनसरोकारका कार्यहरूलाई यथार्थपरक तथा तथ्यमा आधारित...
काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकमा भारत र पाकिस्तानबीच चर्किएको पछिल्लो तनाव र त्यसले नेपालमा पार्न सक्ने सम्भावित प्रभावबारे सांसदहरूले सरकारलाई समयमै सचेत रहन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सां...
विराटनगर — गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिनमुनि भासिएको बोलेरो गाडी करिब ६ मिटर गहिराइमा पुगेको अनुमान गरिएको छ। खानी तथा भूगर्भ विभागको चार सदस...
विराटनगर– कार्यालय प्रमुखमा सरुवा भएर जान न्यूनतम १० लाख मूल्य तोकिएको सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य नमान्नुस् । यो वास्तविकता मधेस प्रदेशको हो । वन तथा वातावरणमन्त्री त्रीभुवन साहले रकम कार्यालय प्रमुख...
विराटनगर – नेपाली पत्रकारिताको प्रारम्भ मानिने ‘गोरखापत्र’ले आज आफ्नो १२५औँ वार्षिकोत्सव मनाउँदैछ। सन् १९०१ (विसं १९५८) वैशाख २४ मा राणा प्रधानमन्त्री देवशमशेरको पालामा ‘गोर्खापत्र’का न...
विराटनगर– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पाथीभरा देवीको दर्शनका लागि मंगलबार ताप्लेजुङ पुगेका छन्। सदरमुकाम फुङलिङस्थित मेवाखोला हिल रिसोर्टमा उनले मिक्वाखोला गाउँपालिकाका पदाधिकारीहरूसँग भेटवार्ता...
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय द...
विराटनगर– एकजना नेपाली उद्यमी, अर्का विश्वविख्यात प्रविधिविद्। एउटै मंच, एउटै उद्देश्य—समाज परिवर्तन। सिंगापुरमा सम्पन्न ‘फिलान्थ्रपी एशिया एलायन्स–२०२५’ सम्मेलनको यही दृश्यले धेरैको ध्...
विराटनगर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने त्रियुगा नदीमा आएको बाढीले जन्ती पु¥याएर फर्किरहेको यात्रुवाहक बस बगाएको छ।सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती प...
विराटनगर – धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राम नजिक सोमबार भएको दुर्घटन...
विराटनगर — मोरङको केराबारी गाउँपालिका–९ भलुवा चोक निवासी ४४ वर्षीय मोहन कुमार मगरलाई बलात्कार आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मगरले ३१ वर्षीया महिलालाई जब...
विराटनगर — २२ करोड रुपैयाँभन्दा बढीको अपचलन भएको उमागौरी सहकारी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशमाथि उच्च अदालत वि...
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा बोल्दै वर्तमान ओली नेतृत्वको सरकारलाई ‘जनताका मनबाट ढलेको’ भन्दै गम्भीर आलोचना गरे...
कैलाली — यो कथा केवल एक परिवारको हैन—यो कथा हो त्यो हरेक आमाबाबुको, जो सानो गाउँबाट पनि ठूलो सपना देख्छन् र त्यो सपना आफ्ना सन्तानको पढाइ र परिश्रमबाट पुरा गर्छन्। अछामको विकट रामारोसन क्षेत्रको...
काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सात बुँदे सहमति कार्यान्वयन गर्न सरकार चुकेको आरोप लगाएका छन्। सरकार गठनका बेला यो सहमति भएको थियो ।संसद् भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरूसँग...
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरीको पक्राउ प्रकरणमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन्।प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै उनले...
विराटनगर— नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरीय बैठकले निर्णय गर्दै कर्णाली बाहेक सबै प्रदेशका प्रहरी प्रमुख फेरिएको हो। ...
काठमाडौँ– गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ नेपाली कांग्रेस र एमालेबीच विवाद चुलिँदै जाँदा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग राजनीतिक संवाद अघि बढाएका छन्। सिंहदरबारस...
विराटनगर– नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल मोरङको तोकिएको समयभित्र अधिवेशन नगराएको र पूर्णकालिन सदस्यता वितरण नगरेको विरोधमा आइतबार तरुण दल मोरङको कार्यालयमा तरुण दलका नेताहरुहरुले तालाबन्दी गरिएका छ...
विराटनगर– नेपाल पत्रकार महासंघले चैत १५ मा तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको घटनालाई गम्भीर रूपमा लिँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ। महासंघले गठन गरेको अध्ययन स...
रुकुम पश्चिम — ‘कुकुर्नी’ भन्ने नामले जीवनभर झेलेको अपहेलनाबाट मुक्तिका लागि सानीभेरी गाउँपालिका–३ की एक महिलाले लिइरहेकी कानुनी पहिचान अब परिवर्तन भएको छ। अब उनी कमला बिटालुको नाममा चिनिनेछि...
विराटनगर — धादिङको गजुरी गाउँपालिका–२ मा घटेको एउटा हृदयविदारक घटनाले ‘अपराध कहिल्यै निष्कलंक रहँदैन’ भन्ने पुरानै भनाइ फेरि पनि पुष्टि गरेको छ। ६० वर्षीय चुडामणि कँडेलले श्रीमतीलाई हत्या गरा...
विराटनगर – भारतको उडिसा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनको विषयमा राष्ट्रिय सभामा सांसदहरूले गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved