द नेप्लिज संवाददाता
काठमाडौ— राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ मा गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ’पृथ्वीपथको आवश्यकताः प्रबुद्ध वर्गको सोच’ विषयक कार्यक्रममा बोल्दै उनले गणतन्त्रको अन्त्य र राजतन्त्रको पुनःस्थापनाको घोषणा गरे । गुरुङले भने, ‘गणतन्त्रको घोषणा जेठ १५ मा भएको हो । त्यसैले यसको अन्त्य पनि ०८२ सालको जेठ १५ गते हुनेछ ।&r...
विराटनगर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने चेतावनी दिएपछि गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेक...
काठमाडौँ – संघीय निजामती सेवा विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारबाट देशभर चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएक...
अराजक गतिविधिविरुद्ध साझा रणनीति बनाउने संकेत काठमाडौँ– नेपालको तीन शीर्ष राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संविधान एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकज...
काठमाडौ — पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेताहरूलाई निर्मल निवासमा आमन्त्रण गरी दिवा भोज बैठक गरेको खुलासा भएको छ । बैठकमा राप्...
विराटनगर— सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी १८ वर्षीया दलित किशोरी पूजाकुमारी रामको शंकास्पद मृत्यु प्रकरणमा सप्तरी जिल्ला अदालत अन्तर्गतको बार एसोसिएशनको मानव अधिकार तथा जनसरोकार समिति सक्रि...
विराटनगर– चार महिनासम्म न्याय माग्दै स्थानीय चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म भौतारिइरहेकी सिराहा नवराजपुर–३ की २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । &...
बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार बिहान एक युवती गोली लागेर घाइते भएकी छन् । । हाल बुटवलमा खाजा घर सञ्चालन गर्दै आएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी २९ वर्षीया...
काठमाडौँ — देशभर शनिबार आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्या...
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही नेताहरूको पार्टीपद धरापमा परेको छ । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मा संलग्नता जनाएका नेताहरूको पद पार्टीको निर्णय...
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीको निरीक्षण गरेकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक तातोपानी धाराको पुनर्निर...
विराटनगर– काठमाडौँको माइतीघर–बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलनले सार्वजनिक यातायात प्रभावित बनेको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएक...
विराटनगर– सिराहाको नरहा गाउँपालिकाकी २५ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ । चार महिनाअघि यौन दुव्र्यवहारको सिकार भएकी सदाय वैशाख २ मा नवराजपुर गाउँपालिका–३, द...
विराटनगर– बारा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६७ किलोग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । बारा जिल्ला प्रहरी कार्यालयका...
विराटनगर— सुनसरीको धरानस्थित बाक्लो जंगलमा गत चैत २४ मा मृत अवस्थामा फेला परेकी धनकुटाकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या विदेशमा बसेका पतिकै निर्देशनमा परिवारका सदस्यहरुकै संलग्नतामा गरिएको पुष्टि...
विराटनगर- नेकपा एमाले संस्थापन पक्षलाई विराटनगरमा अर्काे झड्का लागेकाे छ । एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनमा संस्थापन पक्षलाई पराजित गर्दै नेता विनाेद ढकाल प्यानल विजयी भएकाे हाे । संस्थापन पक्षका रा...
विराटनगर— सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार साँझ भएको आगलागीमा पाँच परिवारका १० वटा घर जलेर नष्ट हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयहरूका अनुसार आगलागी स्थानीय बाबुनन्द गोइतको...
सावधानीका लागि सुझाव : चट्याङ्ग र मेघगर्जनका बेला खुला स्थानमा नबस्ने । सडक तथा हवाई यातायातमा सम्भावित अवरोधको लागि तयारी रहने । कृषि कार्यमा वर्षाको प्रभावलाई ध्यानमा राख्दै आवश्यक उपायहरू अपनाउने । ...
विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको राजीनामा बिहीबार सार्वजनिक भएको छ । श्रेष्ठले चैत १७ मा सह–महामन...
काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई आठ महिनादेखि संसद् तथा संसदीय समितिको कुनै बैठकमा देखिएकी छैनन् । उनी गत भदौको पहिलो सातामा प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा स...
काठमाडौ — सत्तारुढ गठबन्धनको सहकार्यमा रहेको नेपाली कांग्रेसभित्र सरकारप्रति असन्तुष्टि बढ्दो रहेको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवाले नेताहरूलाई संयमित रहन निर्देशन दिएका छन् । बिहीबार आफ्नै निवास बुढा...
वीरगन्ज – धार्मिक झडपपछि लगाइएको निषेधाज्ञा पाँच दिनपछि हटाइएको छ । वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लागू गरेको अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार बिहान ७ बजेदेखि हटाउने निर्णय गरेको हो ।...
विराटनगर– बाल यौन दुव्र्यवहार मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाएका रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले हदम्याद नाघेको आधारमा सफाइ दिएको छ । न्यायाधीशद्वय खेमर...
काठमाडौँ– नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी चन्द्र कुवेर खापुङ, ला...
काठमाडौँ —अमेरिकाबाट डिपोर्ट भइ भुटान हुँदै नेपाल आएका चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले झापास्थित थुनामा र...
विराटनगर– सुनसरीको धरान–६ स्थित पञ्चकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या श्रीमान् प्रेम दाहालको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प...
सिमकोट – हुम्लाको अदानचुली गाउँपालिकामा बिहीबार बिहानको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । अदानचुली–३ मा पहिरोले गोठ पुरिँदा २६ वटा बाख्रा मरेका छन् भने श्रीनगर बजारका ११ वटा पसल...
विराटनगर- बबरसिंह-देवकुमारी थापा सेवा गुठी विराटनगरले महावीर पुन र नर सेवा नारायण सेवा परिवारलाई बिहीबार पुरस्कृत गरेकाे छ । गुठीले ५१ हजार राशीकाे देवकुमारी थापा समृति पुरस्कार बिरगञ्जमा कृषि अैाजार कारखाना सञ्च...
विराटनगर– नेकपा माओवादी केन्द्र विराटनगर महानगर समिति नयाँ नेतृत्व चयनका लागि दाेस्राे सम्मेलन बैसाख ७ गते गर्न लागेकाे छ । सम्मेलनकाे उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल गर्ने आय...
विराटनगर– सप्तरीको सुरुंगा–७, हरिपुर रामटोलकी १८ वर्षीया दलित किशोरी पूजाकुमारी राम तीनगछियाँ भन्ने स्थानमा मृत फेला परेकी छन् । तीन वर्षअघि यौन हिंसाको प्रयासबाट बाँच्न सफल भए पनि त्यसपछि विद्यालय...
प्रमुख बुँदाहरू : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना कृषि र यातायातमा असरको चेतावनी काठमाडौँ — हाल न...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved