काठमाडौँ — राजसंस्था पुनःस्थापनाको मागसहित सुरु भएको आन्दोलनले राष्ट्रव्यापी स्वरूप लिँदै जाँदा सत्ता गठबन्धनको नेतृत्वकर्तामध्ये एक दल नेपाली कांग्रेसले राजसंस्थाप्रति आफ्नो पुरानो असहिष्णु धारणा परिवर्तन गर्ने संकेत दिएको छ।कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाको विषयमा आफू नकारात्मक नरहेको र पूर्वनवयुवराज हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन जनाउने संकेतसहित सन्देश पठाएको दाबी गरिएको छ। एक...
द नेप्लिज संवाददाता
काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाको मागलाई नेपाली जनताले गहिरो रूपमा बोकेको दाबी गरेका छन्। बुधबार राजधानीमा आयोजित पत्र...
विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ताविरुद्ध सुरु गरिएको परिवर्तनको लडाइँ एकैदिनमा पूरा नहुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उ...
जोखिममा कोशीदेखि कञ्चनपुरसम्म, सचेतनाले ८० प्रतिशत क्षति कम गर्न सकिने विज्ञको सुझाव विराटनगर— नेपालमा पछिल्ला चार वर्षमा चट्याङ लागेर २ सय ३७ जनाको ज्यान गएको छ भने ९ सय ८ जना घाइते भएका छन्। चट्याङका...
विराटनगर — विदेशी अदालतले गरेको सम्बन्धविच्छेदको फैसला अब नेपालमा पनि कानुनी रूपमा मान्य हुने सर्वोच्च अदालतले ऐतिहासिक निर्णय सुनाएको छ।नवलपरासीका नारायण सापकोटा र चितवनकी प्रमिसा दवाडीबीचको सम्बन्धविच्छेदको...
विराटनगर — भारत हुँदै मध्यपूर्वका नौ देशतर्फ यात्रा गर्न लागेका नेपाली नागरिकले नेपाली दूतावासबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनुपर्ने भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबा...
विराटनगर– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारको नेतृत्वकर्ता भएको आरोप लगाएका छन्। प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेताहरू भ्रष्टाचार जोगाउन लागिपरेको भन्दै उ...
विराटनगर — पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध उत्खननसम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। माघ ३० मा न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसल...
विराटनगर — नेपाल प्रहरी साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा नेपालको र...
विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिने औपचारिक कार्यक्रममा बारम्बार बोलाउँदा पनि सहभागी नहुनेहरूलाई आगामी दिनमा नबोलाउन निर्देशन दिएका छन्।सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस...
विराटनगर– हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा दुईटा हिमताल फुटेपछिको बाढीले स्थानीयलाई त्रिपालमा बस्न बाध्य बनाएको छ। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार थाक्रा क्षेत्रमा जेठ १ मा फुटेको हिमतालको असरले ह...
विराटनगर– काभ्रेको धुलिखेलमा विद्युत पोलमा करेन्ट लागेर ज्यान गुमाएका सर्लाही ईश्वरपुर–१२ का २८ वर्षीय उपेश नेपाली (परियार)का परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ। आइतबार ज...
विराटनगर– अछाममा २० वर्षीया महिलासँग जबरजस्ती करणी गरेको आरोपमा चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापा शनिबार बेलुकी पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटि...
विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले न्यायपालिकाको नियतसँगै प्रेस जगतमाथि गम्भीर प्रश्न उठाउँदै संविधान र न्यायिक प्रक्रियाको उल्लङ्घन भइरहेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आइतबारको...
विराटनगर — खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा एक २२ वर्षीया महिलासँग बलात्कार गरेको आरोपमा स्थानीय युवक आङनिमा शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार पीडित महिलाले उजुरी दिएपछि शुक्रबार राति...
विराटनगर— ‘सस्तोमा सुनको मूर्ति मिलाइदिन्छु’ भन्दै सर्वसाधारणलाई प्रलोभन देखाउने ठगी गिरोह फेरि सक्रिय भएको देखिएको छ। पछिल्लो घटना अनुसार संखुवासभा धर्मदेवी नगरपालिका–३, बाइसजोरेका ४९ वर्षीय...
बैठकमा सरिता प्रसाईँ, माया राई, मञ्जु खाण, हृदयराम थानी, कान्छाराम तामाङलगायतका सांसदहरूले पार्टी नेतृत्वले आफ्ना गुनासाहरू नसुनेको, झुटा मुद्दामा परेका नेताहरूलाई कुनै संस्थागत संरक्षण नदिएको गुनासो गरे। उनीहरूमध...
विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङ–तराई जोड्ने बैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्याक खोलन शनिबार विधिवत रुपमा शुभारम्भ गरेका छन् । मन्त्री र...
विराटनगर — करोडौँ रुपैयाँ ठगी अभियोग लागेका तथा मलेसियामा आश्रय लिएर बसेका फरार अभियुक्त गीतेन्द्रबाबु राई (जीबी) को नामलाई लिएर नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सगरमाथा बेसक्याम्पमा हल्का शैलीमा जवाफ फर्क...
विराटनगर— काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी चोकमा विद्युत पोलमा शनिबार काम गरिरहेका २८ वर्षीय उपेस परियारको करेन्ट लागेर मृत्यु भएको छ। उनी सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका बास...
विराटनगर— नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा शनिबार चितवनको दासढुंगामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। एमाले चितवनको आयोजनामा...
विराटनगर —पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको शनिबार बिहान अमेरिका, बोस्टनबाट स्वदेश आगमनसँगै पूर्वराजपरिवारप्रतिको जनचासो फेरि एक पटक चर्चामा आएको छ। बोस्टनस्थित विद्यालयमा अध्ययनरत हृदयेन्द्र केही सात...
विराटनगर– संघीय निजामती सेवा ऐन निर्माणतर्फ सरकार एक कदम अगाडि बढेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार सर्वसम्मत पारित गरेको संघीय निजामती सेवा विधेयकमा निजामती सेवामा ठूला नीतिगत सु...
विराटनगर– ५० दिनदेखि थुनुवा ज्याकेटमा रहेका रवीन्द्र मिश्रले सर्वोच्चको आदेशपछि अदालत परिसरमै उक्त ज्याकेट खोलेका छन्।न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिरी जमानीमा रिहा गर्न...
विराटनगर— टिकटकमा अश्लील फोटो र भिडियो पोस्ट गरी विद्युतीय अपराध गरेको आरोपमा सुनसरी हरिनगर गाउँपालिका–१ का २५ वर्षीय जुबेर आलम मियाँलाई प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाले वैशाख २९ मा जिल्ला प्रहरी क...
विराटनगर– शान्ता र तिलकुमारी नियमित बिहानको हिँडाइमा निस्कन्थे। तर आजको बिहान उनीहरूको जीवनको अन्तिम बिहान बन्यो।चालकको असावधानी र लापर्बाहीले दुई परिवारमा अपूरणीय शोकको छायाँ छोडिदिएको छ। सधैँझैं बिहानको च...
विराटनगर– मुस्लिम धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित साउदी अरेबियाको मक्का र मदिनामा प्रत्येक वर्ष लाखौँ हजयात्री पुग्छन्। तर यो धार्मिक यात्रा सहज भने छैन । साउदी सरकारले हज अव...
जितेन्द्र साह
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरि एकपटक चर्चाको केन्द्रमा छ। यति बेला उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै व्यङ्यात्मक शैलीमा गरेको टिप्पणी नेपाली राजनीतिमा गहिरो संके...
विराटनगर – झापाको हल्दिबारी गाउँपालिकामा बुधबार राति आएको हावाहुरीमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ त्रिवेणीचोकका ६५ वर्षीय मानबहादुर मगर हुन्। जिल्ला प्रहर...
विराटनगर —ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रस्तावित केबलकार निर्माणलाई सर्वोच्च अदालतले रोक नगरेपछि निर्माणको बाटो खुलेको छ। यसअघि जारी ‘यथास्थितिमा राख्नू’ भन्ने अल्पकालीन आदेशलाई सर्व...
विराटनगर— ट्राफिक ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारलाई ट्राफिक प्रहरीको इन्स्पेक्टरले कुटपिट गरेका छन्।थानकोट ट्राफिक प्रहरीका अनुसार कुटपिटमा परेका प्रहरी सहायक हवल्दार मदन खड्का नागढुंगा ट्राफिकमा कार्यरत...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved