द नेप्लिज संवाददाता
विराटनगर – सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका चार व्यक्तिलाई स्थान हद तोकेर ६० दिनभित्र अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरूलाई हिरासतबाट मुक्त गरी झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘पुनर्वास हुनुअघि नेपालमा बसोबास गरेको शिविरमा आइपुगेको बेलडाँग...
विराटनगर — मोरङको ग्रामथान गाउँपालिका–१ मा १६ वर्षीया किशोरीसँग जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति सोही पालिकाका आबिद अलि (मिया) हुन् । प्रहरीका अनुसार अ...
विराटनगर — हाल स्थानीय वायु प्रणालीको आंशिक प्रभाव देखिएको छ जसका कारण देशका अधिकांश भूभागमा तापक्रम बढ्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रबाहेक अधिकांश स्था...
काठमाडौँ — राजसंस्था पुनःस्थापनाको माग गर्दै चैत १५ मा भएको आन्दोलनपश्चात् पक्राउ परेका राप्रपाका नेता रविन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत क...
विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका छन् । पन्तलाई पद तथा गोपनीयताको सपथ ग्रहण बिहीबार...
विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवीसंघ)को स्थापना दिवसको अवसरमा बुधबार विराटनगरमा नेविसंघ मोरङले आयोजना गरेको ‘वर्तमान राजनीतिमा विद्यार्थीको भूमिका’ विषय विचार गोष्ठी...
विराटनगर – भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि भएको आतंककारी आक्रमणमा संलग्न तीन संदिग्ध आक्रमणकारीको पहिचान गरिएको छ । भारतीय सुरक्षास्रोतका अनुसार पहिचान गरिएका तीन जनामा आसिफ फौज...
विराटनगर– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बैशाख १९ मा प्रतिनिधि सभामा प्रस्तुत हुने भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच बुधबार भएको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा...
विराटनगर– नेपाली राजनीतिका ’डिफेन्डर’ प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका विश्वविख्यात पूर्व ’लेफ्ट ब्याक’ रोबर्टो कार्लोसबीच बुधबार विशेष भेटघाट भयो । सिंहदरबारस्थित प्रधानमन्त्री...
विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार काकडभिट्टाबाट धरानतर्फ ज...
विराटनगर– भारतको जम्मु–कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा बुटवल–१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको छ । उक्त आक्रमणमा कम्तीमा २८ जना पर्यटकको ज्यान गएक...
काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल न्हायान दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । श्रीलंकाको राजधानी कोलम्बोबाट चार्टर्ड विमानमार्फत आ...
सुनसरी– नेपाल–भारत सीमामा लागूऔषध तस्करीको श्रृंखला रोकिएको छैन । सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट मंगलबार बिहान प्रहरीले करिब ३२३ किलो २१० ग्राम गाँजा र २ ग्राम...
विराटनगर– २००६ को वैशाख १० मा श्यामबजार, कोलकाताको एक सानो कोठामा केही युवाहरूले नेपालको सामाजिक परिवर्तनको सपना देख्दै स्थापना गरेका थिए—नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । संस्थापक महासचिव पुष्पलाल श्रे...
विराटनगर– मधेश प्रदेश सरकार मातहतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पद तथा गोपनीयताको शपथ लिएको २४ घण्टा नपुग्दै उन...
विराटनगर– आज पृथ्वी दिवस हो । हामी बस्ने, सास फेर्ने र जीवन चलाउने एउटै साझा गृह पृथ्वीप्रति श्रद्धा, चिन्ता र संकल्प व्यक्त गर्ने दिन । सन् १९७० मा अमेरिकाबाट सुरू भएको यो अभियान आज विश्वका १९० भन्दा बढी देशम...
काठमाडौँ – सुशासन र प्रणालीगत सुधारका नाराबीच नेपाल सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध...
इटहरी–सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा सोमबार बिहान मामा र भान्जा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका–१६ बालग्रामका ४८ वर्षीय न...
काठमाडौँ — जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको पक्राउपछि पार्टीभित्र आन्तरिक विवाद र शक्ति संघर्ष सतहमा आएको छ । सप्तरी प्रहरीले उनलाई ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको हो...
विराटनगर– रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, खजहनामा १७ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन् । पीडित परिवारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिए...
जितेन्द्र साह
विराटनगर — ललितपुरकी ४५ वर्षीया सविना आचार्य जीवनभर निष्ठा र श्रद्धाले बाँचेकी महिला हुन् । यही श्रद्धा लिएर उनी वैशाख ७ मा बुबाआमा र दुई सन्तानलाई लिएर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न आइपुगेकी थिइन...
विराटनगर– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा सोमबार बिहान चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्। कोशी प्रदे...
काठमाडौँ– राजधानीको प्रतिष्ठित शैक्षिक संस्था अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु सचिव गोपालबहादुर शाही नक्कली परीक्षार्थी बनेर नेपाल प्रहरीको जवान पदको लिखित परीक्षा दिँदै गर्दा पक्राउ परेका छन् । शाहीसहि...
स्वास्थ्यको कारण प्रहरी हिरासतबाट अस्थायी रूपमा मुक्त, तर मुद्दा भने यथावत् काठमाडौँ– हिंसात्मक आन्दोलन उक्कासेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम...
काठमाडौँ– सिंहदरबारभित्रै प्रदर्शन गरेपछि आइतबार नियन्त्रणमा लिइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूलाई प्रहरीले साँझसम्ममा रिहा गरेको छ । काठमाडौँ प्रहरीका अनुसार पक्राउ परेका सातै जनालाई...
विराटनगर– जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला प्रहरी परिसरमा दर्ता भएको जाहेरीका आधारमा सप्तरीको राजविराजबाट...
काठमाडौँ — सिंहदरबारभित्र सरकारविरुद्ध सांकेतिक प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीनजना शीर्ष नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष ल...
विराटनगर – बिहेको प्रस्ताव अस्वीकारेको रिसमा एक व्यक्तिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान गोली प्रहार गरेको खुलासा भएको छ । हाल बुटवलमा...
विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्रको सरकारप्रति बढ्दो असन्तुष्टिले अवस्था गम्भीर रहेको बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा आइतबार अध्यक्...
विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्दैछ । बिहान ११ बजेदेखि सुरु हुने भनिएको प्रदर्शनका लागि राप्रपाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिएको छैन...
विराटनगर– संघीय राजधानी काठमाडौँमा आज (आइतबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृत्वमा राजावादी शक्तिहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गर्ने घोषणा गरेसँगै अवस्था संवेदनशील बनेको छ । प्रदर्शनको प्रभाव...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved