द नेप्लिज संवाददाता
विराटनगर– कांग्रेस महामन्त्री गगन थापाले भिजिट भिसाको विषय अख्तियारले सुरु गरेकोले छानबिनपछि सबै कुरो छर्लङ्ग हुने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले भिजिट भिसा प्रकरण कर्मचारीबाट सुरु भएकोले राजनीतिक नेतृत्वको संलग्नता भए नभएको अख्तियारको छानबिनले देखाउने बताएका हुन् । राजनीतिक नेतृत्वको संलग्नता अख्तियारले पुष्टि गरेको अबस्थामा गृहमन्त्री रमेश लेखकमाथि कारवाही हुन्छ र पुष्टि नभएपछि कुनै विषय नै नरहने महामन्त्री...
विराटनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्...
विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा श...
विराटनगर– कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभालाई व्यवसायिक रुपमा पेसागत विकासका लागि करुणा फाउण्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय कोशी, निक्षेप तथा कर्जा सुरक्षण कोष, उद्योग बाण...
विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्लाष्टिकको प्रयोगले पृथ्वी र मानव जीवनको अस्तित्व नै संकटमा परेको बताएका छन् । विश्व वातावरण दिवस २०२५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले वात...
विराटनगर – राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्रको माग र संघीयता खारेजीका नारासहित सुरु गरिएको संयुक्त जनआन्दोलन समिति नेतृत्वको आन्दोलन सुरुवातको एक साता नपुग्दै छिन्नभिन्न हुने अवस्थामा पुगेको छ। आन्दोलनको...
सापकोटाविरुद्ध आरोप काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी हो। अर्जुनकी पत्नी पूर्णिमाया लामाले १३ वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। उक्त जाहेरीमा अनुसन्धान अघि बढाइद...
विराटनगर — हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघर्षरत राजावादी समूह संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको आन्दोलन सम्पन्न भएको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा...
विराटनगर— ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट लोपोन्मुख प्रजातिको जनावर रेडपान्डा (हाब्रे) चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्।घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको स्वयम्भूबाट धादिङका २१ वर्ष...
विराटनगर— संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्थाको पुनःस्थापनाको मागसहित विरोध प्रदर्शन गर्ने भएको छ। सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्तिमार्फत दिउँसो २ बजेबाट आन्दो...
विराटनगर— दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यको सम्झनामा सोमबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको छ। पूर्वयुवराज्ञी हिमानी शाह र उनका छ...
विराटनगर– आफूलाई षड्यन्त्रपूर्वक थुनामा पठाइएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा सोमबार रिट निवेदन दायर गरेका छन्।...
विराटनगर — सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड आठ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार...
विराटनगर– नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा राजसंस्था पुनःस्थापनाका पक्षधरहरूद्वारा भइरहेका आन्दोलनबारे गम्भीर छलफल भएको छ।...
विराटनगर– प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जनताको झोले’ भनेपछि देशभर ‘झोले’ शब्दको चर्चा चुलिएको छ। गत शनिबारको उक्त अभिव्यक्तिपछि ‘झोले’ शब्...
विराटनगर – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन्। एमाले संसदीय दलको बैठकमा सोमबार बोल्दै उनले प्र...
सहर तथा बस्तीका ढल सफा गर्ने, खोलानालामा थुप्रिएका गेग्र्यान हटाउने र पानी निकास सुचारु गर्न निर्देशन दिइएको छ। सरकारी, गैरसरकारी, निजी तथा मानवीय क्षेत्रका संस्थाहरू, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र...
राजा बनेका ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गरे। तर मात्र ७ दिनको म्याद दिइएको समितिले घटनास्थलको विवरण र बयान मात्रै संकलन गरी नि...
विराटनगर– संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत आज बिहान कार्यक्रम स्थगन गरिएको घोषणा गरिएको...
विराटनगर– संघीय राजधानी काठमाडौँमा अब शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको मौलिक अधिकार सरकार आफैंले कठोर रूपमा सीमित गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार एकपक्षीय आदेश जारी गर्दै अब सि...
सप्तरी– खडक नगरपालिकाले भोट बैंक सुरक्षित गर्न सडक बाटोमा नै बस्ती बसाल्न सुरु गरेको छ । नगरपालिकाले वडा १ सिस्वाका २०–२५ घरधुरी मण्डल समुदायलाई बोदेबर्साइन १ धनगढी र वडा २ बैरिया जोड्ने सडकमा...
विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणका लागि शनिबार सिलान्यास गरेका छन् । दिक्तेल र...
विराटनगर— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको राजसंस्था, राजावादी र ठूला दलका शीर्ष नेताहरूबारेको उही पुरानो गुनासो शनिबार मुख्य सञ्चार माध्यमहरूमा प्रमुख स्थान ओगट्न सफल त भयो, तर आममानिसको ध्यान भने...
विराटनगर– काठमाडौँस्थित नारायणहिटी दरबार परिसरभित्र रहेको ऐतिहासिक चतुर्व्यूह नारायण मन्दिरमा २४ वर्षपछि पूर्वराजपरिवारले गत शनिबार साँझ पूजा–अर्चना गरेका थिए । ठिक पाँच दिनपछि नारायणहिटी संग्रहालय...
गणेश साह
महोतरी– मधेस प्रदेश सरकारअन्तर्गतका ८ जिल्लामध्ये २–२ वटा जिल्ला कार्य क्षेत्र भएको ४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरी कार्यसञ्चालन भइरहेको छ । सिरहा, महतोरी, रौतहट र पर्सामा भू तथा जलाध...
विराटनगर — उच्च अदालत वीरगञ्जले नेपाली कांग्रेसका नेता अफताव आलमलाई रिहा गर्न दिएको आदेशप्रति सत्तारुढ दल नेकपा एमालेले पनि गम्भीर टिप्पणी गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले न्यायिक क्षेत्र ‘दोषी चस...
विराटनगर — मनसुन भित्रिएसँगै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ। यही बिहीबार राति पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन २४ घण्टा नबित्दै विभिन्न क्षेत्रमा प्रभाव पार्दैछ। राष्ट्रिय विपद् जोखिम न्यूनी...
विराटनगर– २०७८ चैत ७ मा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिइसकेको एक व्यक्तिको विवरण सम्पादन (एडिट) गरी सोही नम्बर र एप्लिकेन्ट आइडीमा अर्काे व्यक्तिका नाममा नयाँ लाइसेन्स जारी गरिएको भेटिएपछि अख्तियार दुरुपयो...
विराटनगर — काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रलाई शनिबारदेखि असार २४ सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादी समूहहरूले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा विरोध प्रदर्शनको तयारी...
विराटनगर— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। शुक्रबार बिहान करिब ९ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको हो।...
विराटनगर — पाकिस्तानी मूलका राजनीतिक विश्लेषक, लेखक तथा मानव अधिकारकर्मी डा. अमजद अयुब मिर्जाले भारतमा ठूलो आतंककारी आक्रमण गर्ने योजना काठमाडौंस्थित दरबारमार्गको कश्मीरी जामिया मस्जिदभित्र बनाइएको गम्भीर दाबी...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved