द नेप्लिज संवाददाता
विराटनगर– सुनसरीको रामधुनी नगरपालिका–६ पिडारीबाट करिब १८० किलोग्राम अवैध लागूऔषध गाँजासहित एम्बुलेन्स चालक पक्राउ परेका छन्। बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराज कुमार साहलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको टोलीले बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा सेतो बोरामा बेरेर राखिएको ६ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारेको थियो। चालक साहलाई तत्कालै पक्राउ...
विराटनगर— जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने मागसहित जनकपुरधाममा शनिबार दबाब र्याली निकालिएको छ। जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संस्था, नागरिक...
विराटनगर– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ निवासी २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुकी वीरगंज–१६ स्थित...
विराटनगर— जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीले आयोजना गरेको एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथि रहेका पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव कार्यकर्ताको हल्लाले खिन्न बने। भाष...
विराटनगर — ताप्लेजुङमा जारी राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशनमा सचिव चयन प्रक्रियालाई लिएर दुई पक्षबीच कुर्सी हानाहान भएको छ। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको जिल्ला अधिवेशन अन्तर्गत सचि...
काठमाडौँ —खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार...
काठमाडौँ– पूर्वीनवलपरासीको विनयी खोलामा शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बग...
विराटनगर– भुटानबाट निष्कासित भइ नेपाल हुँदै अमेरिका पुगेका २० जना पूर्वभुटानी शरणार्थी हालसम्म अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। तीमध्ये चार जना मात्रै नेपालमा फेला परेका छन् भने बाँकीको अवस्था अज्ञात छ। भुटा...
भुवनेश्वर/काठमाडौँ — भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत फेरि एक नेपाली छात्रा छात्रावासको कोठामा मृत फेला परेकी छन्। पछिल्लो तीन महिनामा उक्त व...
विराटनगर– उदयपुरको कटारी नगरपालिकामा बिहीबार अपराह्न एक स्कोर्पियो दुर्घटनामा परेर झापाको दमक निवासी कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेतको ज्यान गएको छ। दुर्घटनामा अन्य ६ यात्रु घाइते भएका छन्। चितवनबाट झापा...
विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको अंग्रेजी नाम ‘माउन्ट एभरेष्ट’लाई ‘नक्कली’ ठहर गर्दै यसको उपनिवेशवादी पृष्ठभूमिको तीव्र आलोचना गरेका छन्। विराटनगरमा सुरु भएको कोशी प्...
विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि सामाजिक सञ्जालमार्फत भइरहेको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । कोशी लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले अभिन...
धरान – सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले ७८३ किलो गाँजासहित एक ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। धरान उपमहानगरपालिका–१३ स्थित निशाने डा...
काठमाडौँ — भारत सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन्। तीन दिने भ्रमणमा बुधबार बिहान काठमाडौं ओर्लिएका चौथाइवा...
विराटनगर- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समाज र राष्ट्रको विकास–निर्माण तथा प्रगती–उन्नयनमा श्रमजीवीहरुको श्रम, मेहनत, समर्पण र संघर्ष अमूल्य रहेकाे बताएका छन् । उपराष्ट्रपति यादवले १३६ औं विश्व श्रम...
विराटनगर– जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेकी छन्। बुधबार रातिदेखि फेसबुकमा तीव्रर...
विराटनगर– राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि किताब बिक्री गर्दै हिडिरेका छन् । पुनले कृषि औजार कारखाना सञ्चालन गर्न प्राविधिक सहयोग मागेका नेपाल सर...
काठमाडौँ – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न बनाइएको झुटो पत्रमा संलग्न अदालतका कर्मचारीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ। बुधबा...
काठमाडौँ – महिमान सिंह विष्ट, सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा शाखा अधिकृतको रूपमा कार्यरत एक कानुनी कर्मचारी हुन्, जसले अनधिकृत पत्र जारी गरेर अनाहकको विवाद खडा गरेका छन्। उनी मूलतः दार्चुला जिल...
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतको आदेशबिना अनधिकृत रूपमा पक्राउ गरिएको पुष्टि भएपछि उनी थुनामुक्त भएका छन्। चौधरीलाई सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता...
काठमाडौँ — सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्टलाई काठमाडौं प्रहरी...
विराटनगर– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको प्रस्तावित एकता घोषणा कार्यक्रम स्थगित गरिएको छ। नाउपाका संरक्षक रेशम चौधरीको पुनःपक्राउपछि बुधबारका लागि तय गरिएको एकता घोषणा कार्यक्रम स्थगित गरि...
काठमाडौँ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि विश्वभर मानवअधिकारको अवस्था गम्भीर मोडमा पुगेको अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेसनलले चेतावनी दिएको छ । उसले सार्वज...
काठमाडौँ- नेपाल प्रहरीका हालै बढुवा भएका जनपद समूहतर्फका छ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको पदस्थापन गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा अनुमोदन गरेलगत्तै गृह मन्त्रालयको पत्रअनु...
काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने खालका अभिव्यक्ति नदिन आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्य...
काठमाडौं — देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। एकै दिन सुनसरी, मकवानपुर, मोरङ, बाँके, जाजरकोट, झापा र सिरहामा गरिएको प्रहरी कारबाहीमा ठूलो परिमाणको गाँजा, अफिम, ब्राउनसुगर,...
काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्धको...
काठमाडौँ — प्रतिनिधि सभाले ७९ वटा ऐनमा एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित गरेको छ । यससँगै दुई वटा ऐन खारेज हुनेछन्। मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्...
विराटनगर — मोरंगको रंगेलीबाट झण्डै २५ वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार केशव न्यौपानेको सोमबार राति निधन भएको छ। उनी ४६ वर्षका थिए। स्थानीय पत्रकार ईश्वर पोखरेलका अनुसार न्यौपाने फोक्सो र कलेजोसम्बन्धी स...
काठमाडौँ — नेपाल–भारत सम्बन्धमा चिसोपन देखिएको बेला नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारतमा राजनीतिक दौडधुप बढेको छ। प्रगतिशील नेपाली समाज समि...
विराटनगर– उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भइरहेको भारी हिमपातले पर्यटक र स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपातका कारण पदमार्गहरू अवरुद्ध भएका छन् भने सुरक्षित आवागमनसमेत कठिन भएक...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved