द नेप्लिज संवाददाता
विश्लेषकहरू : एजेन्डा साझा भए पनि स्थायी एकता सहज छैन काठमाडौँ – लामो समयदेखि राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र घोषणाको माग गर्दै आएका विभिन्न समूह र नेताहरू सोमबार पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । कमल थापाको नेतृत्वमा रहेको राप्रपा (नेपाल) ले आयोजना गरेको कार्यक्रममा समान एजेण्डा बोकेका तर फरक–फरक रूपमा क्रियाशील शक्तिहरू सहभागी भएका हुन्। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालक...
काठमाडौँ — अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाबाट विभिन्न मनि ट्रान्सफरका सञ्चालकहरूसहित २१ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । सीआईबीले उनीहरूलाई विशेष...
विराटनगर– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० बाट पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो गाडीका सवारहरूमा हर्षोल्लास थियो । तर केही क्षणमा सबैकुरा बदलियो । विद्युत् लाइनको तार अचानक गाडीमा खस्न पुग्यो र आ...
विराटनगर– कास्की र गोरखामा आइतबार चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेका मजदुरहरूलाई चट्याङ...
धनगढी- कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाइ शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी थिइन्। उनलाई...
भद्रपुर (झापा) — झापाको भद्रपुर नगरपालिका–८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत, बिहार राज्य अन्तर्गत किसनगंज जिल्लाको झरमगञ्ज टोल नि...
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको आयोजनामा सोमबार काठमाडौँमा हुने भनिएको जनप्रदर्शन स्थल परिवर्तन गरिएको छ । भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम अब रत्नपार्कस्थित शान्ति बाटिकामा हुने भ...
विराटनगर– नेपाली कांग्रेसको नेतृत्व उत्तराधिकारको बहसले पार्टीभित्र शक्ति सन्तुलनको नयाँ समीकरण जन्माएको छ । सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल अन्त्यतिर जाँदा पार्टीको भावी नेतृत्वबारे अन्योल बढ्दै गर्द...
टीकापुर, कैलाली — मानव बेचबिखन मुद्दामा थुनामा रहेकी एक महिला जिल्ला सरकारी वकिलको कार्यालय, धनगढीबाट हतकडीसहित फरार भएकी छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ स्थित शिविर क्...
काठमाडौँ– चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई काठमाडौँ जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ । न्यायाधीश ईश्वरीप्...
विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मोरङको अधिवेशन समयमा नहुँदा तरुण दलका नेताहरुले तदर्थ समिति गठनको माग गरेका छन् । तरुण दल केन्द्रीय कार्य समितिले गत बैसाख १३ गतेभित्र पूर्णकालिन सदस्यता वि...
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता एवं पूर्वपत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सर्वोच्च प्...
काठमाडौँ – आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यो बैठकले नेपालको समसामयिक कानूनी र आर्थिक विषयवस्तुमा महत्वपूर्ण छलफल र निर्णय गर्ने अपेक्षा गरिएको...
विराटनगर– नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौँको कपन क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार शनिबार साँझ सांसद राईलाई पक्राउ गरिए...
विराटनगर– नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका कमिटीको नेतृत्वमा उपमहासचिव जनार्दन शर्मा निकट समूहले चमत्कारिक जित हासिल गरेको छ । शनिबार सम्पन्न निर्वाचनमा जनार्दन समूहका दिनेश कुमार राजवंशी (देव)...
सिमकोट — व्यापार व्यवसायका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जान चाहने नागरिकलाई जिल्ला प्रशासन कार्यालय सिमकोट, हुम्लाले अस्थायी प्रवेश पास वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालयले उत्तरी ना...
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौला सम्बन्धी समस्याको उपचार गराइरहेका ७७ वर्षीय डंगोलको काठम...
विराटनगर- नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता पेशा जाेगाउन चुनाैतिपूर्ण बनेकाे बताएकी छिन् । नेपाल पत्रकार महासंघ काेशी प्रदेशले प्रदेश सरकारकाे सहयाेगमा शनिबारदेखि सुरू गरेकाे ५ दिने लैङ्गि...
विराटनगर– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सेवारो चोकमा बोलेरो गाडी विद्युत् तारमा अल्झिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ। ऊर्जा, जलस्रोत तथा...
विराटनगर– टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारको स्थिति तीन घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
विराटनगर– सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र–१ स्थित बराहक्षेत्र मन्दिर नजिकैको झाडीमा लुकाइ अर्को स्थानमा लैजान लागेको १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्रा...
काठमाडौँ – वैदेशिक रोजगारीका नाममा रकम ठगी गर्ने दुई फरक घटनामा ६ जना पक्राउ परेका छन् । यसमा पाँच बंगलादेशी नागरिक र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । प्रथम घटनामा बंगलादेशी नागरिकहरूलाई नेपाल...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा चैत १५ मा भएको लुटपाट घटनामा नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोरा संलग्न रहेको खुल...
विराटनगर– मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा बजारमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्दै विराटनगर–विराटचोक सडक अवरुद्ध गरेका छन् । घटनापछि क्षेत्र तना...
विराटनगर– राजनीतिक परिदृश्य पुनः एकपटक परिवर्तनको संघारमा उभिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्य...
विराटनगर– हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा लगातार घट्दै जाँदा नेपालसहित आठ देशमा खानेपानी, ऊर्जा र खाद्य सुरक्षामा गम्भीर असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन् । नेपालमा मुख्यालय रहेको अन्तर्राष्...
विराटनगर– आज १२ वैशाख २०८२ (२५ अप्रिल २०२५) । विश्व औलो दिवस र अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस मनाइँदैछ । यस अवसरमा विश्व स्वास्थ्य संगठनले ‘औलोको अन्त्य हामीबाट सुरू हुन्छ : पुनः लगानी गरौं, पुनः पर...
काठमाडौँ — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका विकास सहायता कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकार इलन मस्कको अगुवाइमा स्थापना भएको...
काठमाडौँ (रासस)— राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु...
धनुषा — आँखामा आफ्नै दिदीको हत्या देखेकी थिइन् । तर त्यो भन्दा ठूलो दुख त तब आयो, जब प्रहरीकै हातबाट पीडा सहन पर्यो । फरक बयानमा हस्ताक्षर गर्न नमान्दा नगराइन नगरपालिका–८ की मनिषा साहका लागि न्यायको यात्...
काठमाडौँ — सत्तारूढ नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौँको भृकुटीमण्डपमा ’युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गर्दै शक्ति प्रदर्शन गरेको छ । पार्टीले देशभरबाट १ लाखभन्दा बढी युवाला...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved