द नेप्लिज संवाददाता
विराटनगर– आज १९ औँ लोकतन्त्र दिवस मनाइँदैछ । १९ दिनसम्म चलेको ऐतिहासिक जनआन्दोलनको बलमा २०६३ को वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा अपहेलित संसद पुनःस्थापना भएपछि लोकतन्त्रको पुनःस्थापनाको स्मरणमा यो दिवस मनाउने गरिन्छ । लोकतन्त्रको पुनःस्थापना भनेको केवल सत्ताको परिवर्तन मात्र थिएन, यो दशकौँदेखि जनताले लिएको दुःख, संघर्ष र आशाको परिणाम थियो । स्मरणीय छ, २०५९ को असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री श...
जितेन्द्र साह
विराटनगर– हामीले जब राष्ट्रहरूको सुरक्षा संयन्त्रबारे चर्चा गर्छौं, त्यसबेला नागरिकको ज्यान पहिलो प्राथमिकता हुनुपर्छ । तर भारतको पहलगाममा मंगलबार पर्यटकहरूमाथि भएको आतंककारी आक्रमणले देखाएको छ—भारतको सत...
अहिलेसम्म एउटै चक्र अनवरत दोहोरिइरहेको देखिन्छ—जनताको भावना, बलिदान र आशालाई केही सीमित व्यक्तिले सत्ताको भर्याङ बनाउने र सत्तामा पुगेपछि फेरि त्यसैलाई कुल्चने । विराटनगर– हाम्रा पाइला थकाइले भरिए...
विराटनगर– नेपालमा जनआन्दोलन र संघर्षको इतिहास लामो छ । एकपछि अर्को राजनीतिक प्रणाली बदलिए, शासकको अनुहार फेरिए । तर आम नेपाली जनताको अनुहारमा भने खासै परिवर्तन देखिँदैन । आज पनि थुप्रै नेपाली नागरिक रोजगारी...
विराटनगर– सम्पदा भन्नाले हाम्रा पुर्खाबाट प्राप्त ती अमूल्य चिजहरूलाई जनाइन्छ जुन हाम्रो जीवन, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएका हुन्छन् । यो केवल ईँटा, ढुंगा वा सुनको कुरा होइन, सम्पदा भन्नाले हामीले ब...
विराटनगर– पाँच वर्षको पर्खाइपछि सगरमाथा संवाद पुनः फर्किंदैछ । यो केवल कार्यक्रमको पुनरागमन होइन, जलवायु अन्यायविरुद्ध हाम्रो देशको आवाज पुनः गुञ्जिन लागेको ऐतिहासिक घडी हो । २०७६ सालमा थालनी गरिएको यो म...
विराटनगर– नयाँ वर्ष २०८२ को पावन अवसरमा द नेप्लिज डट कमले सम्पूर्ण पाठक, शुभेच्छुक, स्रोत, आलोचक र सहयात्रीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ । हामीले २५ माघ २०८१ मा विराटनगरबाट सुर...
विराटनगर — नयाँ वर्ष २०८२ को सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजसंस्थाको निरन्तरता र नागरिक स्वतन्त्रताको महत्वलाई जोड दिँदै राज्यशक्तिको स्रोत जनता नै हुने धारणा प्रस्तुत गरेका छन् । पूर्वराजा...
विराटनगर– यो मुलुकको राजनीतिकको साक्षी बनेको ४५ वर्ष भयो । २०३७ वैशाख २० मा जनमतसंग्रह हुँदा नाबालक थिएँ । तर बिहान उठेदेखि राति नसुतुन्जेल सम्म काममा घोटिइरहने परिवारमा जन्मेको हुनाले उमेरभन्दा बढी परिप...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो व्यापारिक निर्णयले विश्व बजारमा चर्किएको अस्थिरता अझ गहिरिएको छ । एकातर्फ अधिकांश मुलुकलाई ९० दिनका लागि आयात करमा विश्राम दिइएको छ, अर्कोतर्फ चीनमाथि...
देव नारायण साह
पहिलो चरणमा ५४ वटा परियोजनाहरु तयार पारेका छौँ । जसमा कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि, उत्पादनलगायतको क्षेत्र समेटिएको छ । यसका साथै अन्य परियोजनाहरु पनि अगाडि बढाएका छौं । यीमध्ये ५० प्रतिशत परियोजना...
विराटनगर– देशको मेरुदण्ड शिक्षालाई भनिन्छ—तर त्यो मेरुदण्ड नै सडकमा लडिरहेको छ । देशभरका दसौँ हजार शिक्षक र विद्यालय कर्मचारीहरू शिक्षाको सुधार होइन, सरकारसँग भएका वाचा सम्झाउन चैत २० देखि काठमाडौँको सडक...
विराटनगर– रामायणमा मान्छेलाई तीन थरीमा राखिएको छ । पहिलोमा काम गर्ने तर नबोल्ने, दोस्रोमा बोल्ने र गरेर देखाउने र तेस्रोमा बोल्ने मात्र । उ बेलाको कुरा भएकोले रामायणले कर्तव्यलाई प्राथमिकता दिँदै नबोली क...
विराटनगर– देशका गृहमन्त्री भइसकेका व्यक्ति—जो राज्यको प्रमुख आन्तरिक सुरक्षा संयन्त्रको नेतृत्व गर्थे, जसको हातमा अनुसन्धान, नियन्त्रण र कारबाहीको संयन्त्र हुन्थ्यो—उनी आफैं अदालतको आदेशमा पटकपटक ठ...
विराटनगर– राजसंस्था पुनःस्थापनका लागि भन्दै चैत १५ मा भएको प्रदर्शन र हिंसाबारे सार्वजनिक भइरहेका तथ्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, नेपाल प्रहरी र समाचार माध्यमप्रति जनआक्रोश बढ्दै गएको छ...
विराटनगर– नेपालमा संगठित अपराध र तस्करीका घटनाहरू दिनैपिच्छे सतहमा आउँदैछन् । हालै काठमाडौँको टोखा नगरपालिका–१०, झोरबाट बरामद गरिएको करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरणले यसतर्फ गम्भीर...
मिश्रले अङ्ग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा क्रमशः त्रिभुवन विश्वविद्यालय (नेपाल), पञ्जाव विश्वविद्यालय (पाकिस्तान) र युनिभरसिटी अफ लण्डनको स्कूल अफ ओरिएण्टल एण्ड अफ्रिकन स्टडिज् (बेलायत) ब...
दिलकुमार घमाल
अभिभावकले बालबालिकालाई उच्च अंक ल्याउने गरी पढ्न दिएको दबाबका कारण बढ्ने तनावले मानसिक समस्या आउन सक्नेप्रति सचेत हुनुपर्छ । विराटनगर– बालबालिका देशका भविष्यका कर्णधार हुन् । उनीहरूको शिक्षा र विक...
‘एउटै भाषा, एउटै भेष, हाम्रो राजा, हाम्रो देश’को नीतिधारी एकतन्त्रीय राजतन्त्रात्मक शासन व्यवस्थाले जातीय, धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई कुल्चेको थियो । त्यो तीतो अनुभव संगालेका पुस्ताको मुल...
दुर्गा प्रसाईंले बोल्नु अगाडि नै प्रहरीले माथिबाट पानीको फोहोराले मञ्चलाई उडाएपछि समर्थक भड्किएर काठमाडौंमा हिंसा भयो, जसमा भौतिक र मानवीय क्षति भएको राजावादीको भनाइ छ। सरकारले भने सारा दोष दुर्गा प्रसाईंको अरा...
२०५८ जेठ १९ को दरबार हत्याकाण्डले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राजा बन्ने अवसर जुराएको थियो । देश र जनताप्रति कुनै योगदान नगरेका ज्ञानेन्द्र चिठ्ठा परेर राजा बनेको भन्दा फरक पर्दैन । त्यसपछि उन...
लोकतन्त्रको सबलीकरणका लागि जनहितभन्दा पनि प्रमुख राजनीतिक दलहरू र तिनका टाउकेहरू निहित स्वार्थपूर्ति तथा कार्यकर्ता पोस्नका लागि सत्ता केन्द्रित हुँदा नागरिकहरूमा घोर निराशा छ। आईजीपी, राष्ट्र बैंकका गर्भनर, र विश्व...
विराटनगर– असत्यमाथि सत्यको विजयीको प्रतिक हो रंगहरुको पर्व होली । बसन्त ऋतुको आगमनमा मनाउने बसन्तपञ्चमीको अवसरमा सरस्वतीको पूजा अर्चनापछि मुर्ति जलमा सेलाएर जलासयको घाटबाटै होलीको रंग उडाउन सुरु हुन्छ र फाल्गु...
विराटनगर– सत्यता, तटस्थता र पारदर्शिताको यात्रामा प्रतिबद्धताका साथ अघि बढ्छौँ भन्ने लक्ष्य बोकेर आजकै दिन कोशी प्रदेशको राजधानी, मुलुकको औद्योगीकरणको आधार भूमि तथा राजनीतिक नगरी विराटनगरबाट अनलाइन न्युज पोर्ट...
विशाल घिमिरे
कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेर तयारी सुरु गरेको छ । कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गति प्रदान गर्दै पर्यटन क्षेत्रको प्रवर्द्धन गरी रोजगारी सृजनाका साथै मुलुकको अर्थतन्त्रमा योगदान पुर्&zw...
विराटनगर– मुलुकमा राजनीतिक नेतृत्वप्रति आमनागरिकको बढ्दो असन्तुष्टिका बीच राजावादीको गतिविधि देशभरि तिव्ररुपमा बढ्दै गएको छ । जसबाट राजनीतिक नेतृत्वका साथै सुरक्षा निकाय पनि झस्केका छन् । उनीहरु सार्वजनिक वक्त...
विराटनगर– कोशी प्रदेश पर्यटनको लागि नेपालका अन्य प्रदेशहरू भन्दा भिन्न र अत्यन्त उत्कृष्ट पहिचान बोकेको प्रदेश हो । यस प्रदेशले संसारका सबैभन्दा ८ हजार मिटरभन्दा अग्ला १४ र नेपालमा रहेका ८ हिमालमध्ये यस प्रदेश...
विराटनगर– आममान्छेलाई दिनभरिका कुन समाचारले बढी छुन्छ भन्ने ठम्याउन कठिन हुन्छ । द नेप्लिज डटकमको कार्यालयमा मंगलबार मोरङका नागरिकले समेत सबैभन्दा बढी ललितपुरको ललितपुर महालक्ष्मी नगरपालिका–५ शान्तिटोलमा...
निराशा र असन्तुष्टिले कुण्ठित आममान्छेको कुण्ठा प्रस्फुटन भएको अवस्थामा अहिलेका दल, त्यसका नेतृत्व र राज्य व्यवस्था नै धरापमा पर्ने संकट मडारिरहेको छ अहिले मुलुकमा सबै राजनीतिक दलका विचारवाद र वादीका भजन मण्ड...
विराटनगर– मुलुकमा सहिदको बलिदानीले २००७ को फाल्गुन ७ मा प्रजातन्त्र प्राप्ती भएको थियो । यसले नागरिकलाई अधिकार सम्पन्न बनाएको छ । प्रत्येक वर्ष आजको दिनलाई जहानीया राणा शासनबाट आम नेपाली नागरिक स्वतन्त्रता प्र...
कोशी प्रदेश सरकारले सात वर्ष पुरा गरेको अवसरमा आत्मप्रशंसा गर्दै बेसुरको धुन अलापी रहेको छ । आममान्छेले संघीय सरकारको अनुभुति गर्न नसकिरहेको बेला प्रदेशले सानासाना कामलाई उपलब्धीको रुपमा देखाउनु भनेको कस्मेटिक सोचको...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved