विराटनगर — नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद र बिक्रीदरमा सामान्य उतार–चढाव देखिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। युरोपेली मुद्रा युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिदद...
विराटनगर– पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीले विदेशबाट गैरकानुनी रूपमा नेपाल भित्र्याएको अरबौं रुपैयाँको स्रोत र खर्चको विवरण नै नभेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। बिहीबार पूर्वप्रधानमन्...
द नेप्लिज संवाददाता
मोरङ – विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थामा करोडौँ रुपैयाँ अपचलन भएको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ। जिल्ला न्यायाधीश सीता शर्मा अधिका...
हाल माओवादी केन्द्रले गृह मन्त्रालय मातहतको अध्यागमनको बदमासीको छानबिनको माग गरिरहेको छ। तर यही माओवादी केन्द्रका नेताहरूले सबैभन्दा धेरैपटक गृहमन्त्री सम्हालेका छन्।गणतन्त्रपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर...
विराटनगर — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्लो विवरणअनुसार अमेरिकी डलरको मूल्य बुधबारको तुलनामा वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डल...
विराटनगर — मधेस प्रदेश सरकारसँगको ठेक्कामा संलग्न रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्।महतोलाई काठमाडौँ–७ सिफलचौरबाट पक्राउ गरिएको हो। जनकपुरधाम...
विराटनगर — सरकारले घरजग्गा खरिद–बिक्री प्रक्रियामा कडाइ गर्दै अब सम्पूर्ण कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याउने निर्णय गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले १४ बुँदे निर्देशन जारी गर्दै देशभरका मा...
विराटनगर — अत्यावश्यक सेवामा हड्ताल निषेध गरिएको स्पष्ट कानुनी प्रावधान, सर्वोच्च र उच्च अदालतको आदेश तथा सार्वजनिक हितका नाममा गरिएको राइड सेयरिङ सेवाको सुरुवात । यी सबै आधारको अवमूल्यन गर्दै सरकारले यातायात...
विराटनगर –नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख मुद्राको मूल्यमा वृद्धि देखिएको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ...
विराटनगर — भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणको खुलासा लगतै गम्भीर चासो व्यक्त गर्दै अमेरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निवर्तमान अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको भिसा २४ घण्टाभित्रै...
विराटनगर– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। युरोपिय...
विराटनगर — गण्डकी प्रदेश सरकारले ल्याएको 'राइड सेयरिङ नियमन तथा व्यवस्थापन नियमावली २०८२' विरुद्ध चार दिनदेखि आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीहरूसँग संघीय सरकारले वार्ता गर्दै नियमावली स्थ...
विराटनगर –नेपाल राष्ट्र बैंकले आज (जेठ १९, २०८२) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा निर्धारण गरिएको...
विराटनगर — देशभर सार्वजनिक यातायातको गाडी सोमबार बिहानैदेखि ग्यारेजमै थन्किए। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा यातायात व्यवसायीले अनिश्चितकालीन बन्द घोषणा गरेपछि काठमाडौं...
विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा एकैदिन ६४ वटा सडक आयोजना डिजिटलरूपमा शिलान्यास गर्दै अब देशमा ‘रकेटको चाल’ मा विकास अघि बढ्ने दाबी गरेका छन्। जनकपुरधामस्थित निधि भवनबाट आ...
विराटनगर– गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीविरुद्ध आक्रोशित यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर सार्वजनिक सवारी साधन ठप्प पार्ने घोषणा गरेका छन्। ‘स...
विराटनगर — सरकारको निर्देशनमा संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायले स्वदेशी वस्तुको प्रयोग सुरु गरेका छन्। सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउन उद्योग, वा...
विराटनगर — नेपाल राष्ट्र बैंकले आइतबार (जेठ १८, २०८२) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा तोकिएको छ...
विराटनगर — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। भारतको इन्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले, डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँले म...
विराटनगर— सार्वजनिक यातायात व्यवसायीहरूले ७ बुँदे माग अघि सार्दै शनिबार देशभर एक घण्टे चक्काजाम गरेका छन्। सार्वजनिक यातायात क्षेत्रको अस्तित्व र अधिकार जोगाउनका लागि भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको सुरुआत गर...
विराटनगर – पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्डसहित मापन गर्दा ताल र तालले चर्चेको कुल क्षेत्रफल झण्डै १५ हजार रोपनी रहेको सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा गरिएको नापजाँचका अनुसार फेवातालको मापद...
विराटनगर– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिए...
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट...
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै...
विराटनगर — सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रममार्फत भव्य रूपमा मनाइँदैछ। सन् १९५३ मे २९ का दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्...
विराटनगर– बुटवलको मिलिजुली पथ बुधबार बिहान रुवाबासीमा डुबेको थियो। एउटी आमा र उनका दुई निर्दोष छोरीहरू — ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी — अब कहिल्यै बोल्ने छैनन्। तिनको शरीर लुम्बिनी प्रादेशिक...
विराटनगर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली नागरिकलाई भिजिट भिसामा विदेश पठाउने क्रममा रकम असुली गरेको आरोपमा अनुसन्धानमा परेका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) को नाम...
विराटनगर– वैदेशिक रोजगारीको सपना देखाउँदै ठगी गर्ने नेटवर्कमा पूर्वी पहाडकी एक महिला सक्रिय रहेको प्रहरीलाई निरन्तर सूचना आइरहेको थियो । तर क्यानाडा पठाइ दिने प्रलोभन दिने नेटवर्कमा ती महिलाको दलाल वा मध्यस्थक...
विराटनगर– नेपालमा बरामद भएका झन्डै २ लाख ११ हजार किलो रक्तचन्दन विगत दशकदेखि अलपत्र अवस्थामा राखिएको छ। बरामद रक्तचन्दनको अनुमानित मूल्य ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी भए पनि सरकारले यसको व्यवस्थापन गर्न सकेक...
विराटनगर – सगरमाथा छिटो चढेको दाबी गर्ने युक्रेनी–अमेरिकी नागरिक एन्ड्रु उसाकोभ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलर अवैध रूपमा लैजान खोज्दा राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ।...
विराटनगर– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकले तोकेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved