द नेप्लिज संवाददाता
विराटनगर — वैदेशिक रोजगारीका नाममा पोल्याण्ड, बुल्गेरिया, युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा–५ बस्ने दैलेखको भगवतीमाई–१ का ३५ वर्षीय हिक्मत कुमार थापा, काठमाडौँ–२९ बस्ने बाराको आदर्श कोतवाल–८ का ३० वर्षीय जिक्रुल्लाह मिया, टोखा–३ बस्ने नुवाकोट म्यागङ–१ का ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौँ–३० बस्ने त...
विराटनगर– दूरसञ्चार क्षेत्रमा राजस्व हिनामिना रोक्ने उद्देश्यले प्रस्तावित ’टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) नामक प्रणालीको खरीद प्रक्रिया र त्यसमा संलग्न निर्ण...
विराटनगर— पुनः झ्याझ्याप विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि देशभरका उपभोक्ता आक्रोशित भएका छन्। नेपाल विद्युत् प्राधिकरणले कुनै पूर्वसूचना बिना नै बत्ती जाने क्रम बढाएपछि जनताले कडा विरोध जनाएका छन्। बिहीबार...
विराटनगर — नेपाल राष्ट्र बैंकले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा तोकिएको छ।युर...
विराटनगर– देशमा हजारौँ नागरिक सामान्य औषधोपचारको अभावमा मृत्युको मुखमा पुगिरहेका छन्। तर सरकारले कार्यविधिको धज्जी उडाउँदै एक सयभन्दा बढी प्रभावशाली नेताहरूलाई औषधि उपचारका नाममा करोडौँ रुपैयाँ...
विराटनगर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगलगायत देशभरि सबै क्षेत्रमा व्याप्त निराशा आउँदो वर्षको विनियोजन विधेयक अर्थात् बजेटले आशामा परिणत गर्ने बताएका छन् । मोरङ उद्योग व्यापार संघ...
विराटनगर– पोखराको एक सुनचाँदी पसलभित्र चोरीका गरगहना झुण्ड्याइएका थिए। ग्राहकलाई आकर्षित गर्ने झिलिमिली बत्तीमुनि ती गरगहनामा एउटा चिरपरिचित अनुहारको छायाँ देखियो — सुवास विक। उसले ती गरगहना बेच्न ल्याएक...
विराटनगर— उत्पादित वस्तु निर्यातका क्रममा कर छुट र नगद अनुदान जस्ता एकभन्दा बढी सुविधा एकै उद्योगलाई दिइँदै आएकोप्रति महालेखापरीक्षकको कार्यालयले आपत्ति जनाएको छ।सार्वजनिक ६२औँ वार्षिक प्रतिवेदनमा महालेखाले नि...
विराटनगर– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको हो। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैया...
विराटनगर — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा तोकिएको छ। त्यस्...
विराटनगर — ओखलढुंगास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि घुस लिइरहे...
विराटनगर — वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मालाई पर्यटन विभागले सगरमाथा आरोहण अनुमति दिएको छ। विभागका अनुसार शर्मासहित दुई जनालाई अनुमति ज...
विराटनगर – बिहीबार बेलुकी विराटनगरसहित देशका विभिन्न भागमा पटक–पटक विद्युत् आपूर्ति बन्द भएपछि सर्वसाधारण आक्रोशित बनेका छन्। सामाजिक सञ्जालहरूमा प्रयोगकर्ताहरूले लामो समयपछि यसरी घन्टौँसम्म बिजुली नआएको...
विराटनगर– भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका ट...
जितेन्द्र साह
विराटनगर– सेयर बजार भन्ने वित्तीय थलोको बारेमा नेपालको मध्यमवर्गीय समाजमा एउटा ठूलो भ्रम छ—थोरै पूँजी लगानी गरेर जीवन बदल्न सकिने सपना। यिनै सपना बेच्नेहरू हुन्—दलाल कम्पनी, स्वघोषित ’फाइनान्...
विराटनगर – सरकारी र बैंक वित्तीय संस्थाका नक्कली कागजात बनाउने गिरोहको काठमाडौँस्थित कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ४६...
विराटनगर– नेपाल टेलिकम प्राधिकरणअन्तर्गतको ‘टेरामक्स’ प्रणाली खरिदमा ठुलो आर्थिक अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहाद...
विराटनगर— आर्थिक कार्यविधि तथा वित्तीय अनुशासनको पालना नगर्दा प्रदेश सरकारहरूमा बेरुजुको मात्रा बढेको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै २.५७...
विराटनगर– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा तोकिएको छ। युरोपेली य...
विराटनगर– नेपालको सेयर बजारमा लगानीकर्ताको विश्वास दिनप्रतिदिन कमजोर बन्दै गइरहेको अवस्थामा सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धानले बजारभित्र गहिरो गडबडी र नियमनहीनताको संक...
विराटनगर — महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले संघीय, प्रदेश र स्थानीय, तीनै तहका सरकारमा गम्भीर आर्थिक अनुशासनहीनता देखिएको भन्दै आलोचना गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९...
विराटनगर — नेपालका ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले सरकारले तोकेको दस्तुर र रोयल्टीबापत तिर्नुपर्ने अर्बौँ रुपैयाँ अझै असुली हुन सकेको छैन। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रति...
विराटनगर— विदेशस्थित १२ वटा नेपाली नियोगले एक आर्थिक वर्षमा असुल भएको ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व सरकारको खातामा नराखेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको छ।बुधबार सार्वजनिक भएको ६२औँ वार्ष...
विराटनगर— सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख रुपैयाँ...
विराटनगर— नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार विकासमा विनियोजित बजेट खर्च हुन नसकेको भन्दै समयानुकूल संशोधनको आवश्यकता रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आगामी आर्थ...
विराटनगर — आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै अमेरिकी डलरको मूल्य उच्च भइरहेकाले नेपाली रुपैयाँ निरन्तर अवमूल्यन भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्म औसत १.९...
विराटनगर- गृहमन्त्री रमेश लेखकले आजदेखि दुई महिनाभित्र तस्करी नियन्त्रणकाे प्रत्याभूति गराउने प्रतिबद्धता जनाएका छन् । माेरङ उद्याेग व्यापार संघले मंगलबार आयाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री लेखकले...
विराटनगर — सहकारी ठगी अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले दुई सातामै अनुसन्धान सकाएर मुद्दा दायर गरेको छ। वैशाख १३ मा काठमाडौँको कपनबाट पक्राउ परेकी राईविरुद्ध मंगलबार जिल्ला...
काठमाडौँ — नेपाल सरकारले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा कुनै पनि मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुख सामेल नहुने भएका छन्। अधिकांश देशहरूले मन्त्रीस्तरका प्र...
विराटनगर– अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० प...
काठमाडौँ — भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम भएको छ । तर सतर्कता स्वरूप एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका आफ्ना केही उडानहरू रद्द गरेका छन्। एयर इन्डियाले मंगल...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved