द नेप्लिज संवाददाता
विराटनगर– पर्यटन प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले ई–बग्गी परीक्षण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई ललितपुरभित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि अहिले ई–बग्गी परीक्षण गरिरहेको महानगरले जनाएको छ । परीक्षण सफल भए पछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाएको छ । महानगरका अनुसार पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा ल्याइएको...
विराटनगर– काठमाडौँको कोटेश्वर महादेव मन्दिर नजिकैको सार्वजनिक जग्गामा ऐतिहासिक ढुंगेधारा फेला परेको छ । उक्त स्थानमा महानगरले स्वर्णिम योजनाअन्तर्गत भवन बनाउन लागेको थियो । शिलान्यासका लागि खाल्डो समेत खन...
विराटनगर– सात सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित दुई जनालाई काठमाडौँ–१६ माछापोखरीबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु काठमाडौँ–६ जोरपाटी बस्ने ख...
गौरी बस्नेत खड्का
विराटनगर– नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशन चलिरहेको छ । अधिवेशनको उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सदेश सुनाउँदै गुटबन्दी गर्ने छ...
विराटनगर– सर्लाहीको मलंगवा–८ बाट स्रोत नखुलेको ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित दुई जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोडैटा–५ रामबनका ३८ वर्षीय...
विराटनगर– एक २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला गुठीचौर–१ मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपाल...
विराटनगर– आफूलाई उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनेर चिनाइ ठग्ने भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ सागबारी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–१ का ३१ वर्षीय निराजन पाण्डेलाई आ...
विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनको उत्पादनमा आजदेखि कर लगाएका छन् । यी तीनवटै मुलुकहरू अमेरिकाका ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनमा अमेरिकामा पहिलेभन्...
विराटनगर- सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाको भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडानले अब पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको छ । सत्ता साझेदार दलहरु यसका लागि सहमत भ...
विराटनगर- काठमाडौँको थापाथली चोकबाट नर्भिक अस्पताल जाने मार्गमा मंगलबार बिहान मेलम्चीको पाइप फुटेको छ । पाइपलाइनबाट ठूलो दबाबका साथ पानी बाहिर निस्किँदा सडक भत्किएको छ । दैनिक जनजीवन मा पनि असर परेको छ । सडकपेटी...
विराटनगर– सप्तरीको सप्तकोशी–१, फतेपुरको खोरियाटोलमा सोमबार बिहान पसेको बाघलाई साँझ बेहोस पारेर पर्सा राष्ट्रिय निकुञ्ज पुर्याइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले बाघलाई डार्ट दिएर बेहोस बना...
विराटनगर– पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा कलाकारद्वय सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध मुद्दा दायर गरेको छ । धुर्मुस&ndas...
विराटनगर– आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाल दिल्लीको मुख्यमन्त्री बने लगतैदेखि भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको विवाद लिएर निरन्तर चर्चामा रहेका थिए । अ...
विराटनगर– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन नै हुन नसक्ने निर्णय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ । सरकारसँग गरेको कार्यसम्पादन सम्झौता अनुरुपको म...
विराटनगर– सप्तरीको राजविराज–९ मलेठस्थित एक गोदामबाट सोमबार प्रहरीले २ हजार ४ सय १९ किलो गाँजा बरामद गरेको छ । उक्त गोदामबाट ८० बोरामा प्याक गरिएको गाँजा, लाखौँ रुपैयाँबराबरको तयारी कपडा, सुर्ती...
विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले खेलकुद जस्तै राजनीति पनि अनुशासित हुनुपर्ने बताएका छन् । विराटनगरस्थित सहिद रंगशालामा साेमबार विराट गाेल्डकपकाे उद्घाटनपछि काेइरालाले राजनीतिलाई अनुशासित बनाउन...
विराटनगर– अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) को नेपालमा कार्यरत कर्मचारीहरूमध्ये २४ जना अमेरिकी विदामा बसेका छन् । नेपालमा युएसएआईडीको जागिर आकर्षक मानिन्छ । नेपालस्थित अमेरिकी दुतावासका...
विराटनगर- नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मनाेनयन दर्ता सुरू भएकाे छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेर मनाेनयन दर्ता सुरू गरेकाे हाे । केन्द्रीय नेताहरूकाे सर्वसम्मत नेतृ...
विराटनगर– मुटु सम्बन्धी समस्या देखिए पछि पूर्वयुवराज पारश शाह आइतबार बेलुकी काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । शाहलाई यसअघि विभिन्न समयमा तीन पटक हृदयाघात भइसकेको छ । खतरामुक्त रहेक...
विराटनगर– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको विषयमा विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला भैरहवा बहुमुखी क्याम्पसको हलमा तोडफोड भएको छ । चैत ५ मा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।...
विराटनगर– उदयपुर र झापाको छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले जाँच गर्ने क्रममा चौदण्डीगढी नगरप...
विराटनगर– मोटरसाईकल दुर्घटनामा एक जनाको संखुवासभाको खाँदबारी–९ सालघारीमा मृत्यु भएको छ । प्युठानको सोमंद्वार नगरपालिका– १ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको हो । खाँदबारीबाट तुम्लिङटार...
विराटनगर– फरार रहेका हत्याका आरोपी दोलखा मेलुङ–६ का २९ वर्षीय विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौं मह...
विराटनगर– आकर्षक तलब पाउने गरी पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुर–२७ सुनाकोठी बस्ने मोरङ उर्लाब...
विराटनगर– अपांगता भएकी २६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेर फरार रहेका अर्घाखाँचीको सन्धिखर्कका ६३ वर्षीय एक पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । काम गर्ने गरी घरमै राखेका ती युवतीलाई पटकपटक बला...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गरेको तालाबन्दीले बढुवा प्रक्रिया रोकिएको विरोधमा विश्वविद्यालयका शिक्षक प्राध्यापकहरुले पठन पाठन ठप्प गरेका छन् । नेविसंघको आन्द...
जितेन्द्र साह
विराटनगर– काठमाडौँ मनोहरा नगरपालिकास्थित गोठाटारमा २०७९ को ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गरिएको थियो । यो हत्यामा संलग्न भएको आरोपमा तत्कालै २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान म...
विराटनगर– राष्ट्रिय सभामा आइतबार जे भयो, संसदीय अभ्यासमा त्यो दूर्लभ हो । कार्यसूची अनुसार राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसूर तथा सजायसम्बन्धी विधेयक सैद्धान्तिक छलफलका...
विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरेका छन् । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको छ । कार्...
विराटनगर– नेपाल मेडिकल काउन्सिलको सारा ध्यान यतिखेर धुलिखेल अस्पतालभित्र एक चिकित्कसँग भएको दुव्र्यवहारको अनुसन्धानमा केन्द्रित छ । उक्त अस्पतालको मनोचिकित्सा विभागमा कार्यरत एक आवासीय चिकित्सकले आत्महत्याको प...
विराटनगर– छरछिमेकी, आफन्त र साथी भाइमा सापटी लेनदेन भइरहन्छ । सापटी लिने बेइमान परेमा झगडा र विवाद पनि हुन्छ । तर दिएको रकम फिर्ता माग्दा बैतडीमा एक जनाको शनिबार राति गोली हानी हत्या गरिएको छ । प्रहरी...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved