द नेप्लिज संवाददाता
विराटनगर– २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका–५ का ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नेपालीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस अघि बिहीबार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खोटाङ वराहपोखरी गाउँपालिका–३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जीलाई प्रहरीले...
विराटनगर– सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको शंकास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा शनिबार राति...
विराटनगर– पश्चिमी वायुका साथै स्थानीय वायु पनि सक्रिय भए पछि देशका केही ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यस अघि गत २४ घण्टामा हल्का, मध्यम र अति भारी वर्षा भएको जनाएको थ...
विराटनगर- बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । यो उमेर सम्म पनि उनलाई नागरिकतालगायतका सरकारी का...
विराटनगर- नेकपा (माओवादी केन्द्र) ले सोमबारदेखि झापाको कचनकबलबाट हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान सुरू गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' नेतृत्वमा हुने यो वृहत अभियानमा जन...
विराटनगर– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाममा सामाजिक सञ्जाल ‘एक्स’ मा कसैले नक्कली एकाउन्ट खोलेर चलाएको आइतबार अपराह्न उनको नीजि सचिवालय प्रष्ट पारेको छ । यसै महिना प्रधानन्यायाधीशको...
विराटनगर– काठमाडौँको नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूमा तीन जनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाड...
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब पार्टीभित्र कुनै किसिमको अन्याय हुन नदिने बताएका छन् । कांग्रेसको राप्ति सोनारी गाउँपालिका सम्मेलनको...
विराटनगर– सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनासँग सोधपुछ भइरहेको...
विराटनगर– कोशी प्रदेशसभा बैठकमा आइतबार राप्रपाकी सांसद सबिना बजगाइँले राजा, धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन डलर खाएको र गणतन्त्र खारेजीको विषय उठाएपछि कांग्रेस र एमालेका सांसदले नियमापत्ति जनाएका छन् । ...
विराटनगर– विश्वमा शान्ति स्थापना लक्ष्यका लागि सैनिक पठाउने सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार महिला र पुरुष शान्ति सैनिक पठाउने राष्ट्रको...
प्रतिनिधिसभाका सांसदहरूद्वारा पनि तत्काल रोक्न माग विराटनगर–कोशी प्रदेशसभामा प्रदेश सांसदहरुले मुकुम्लुङ पाथिभारा क्षेत्रमा ‘नो केवलकार’ समूहको आन्दोलनमा भएको दमनको विरोधमा गृहमन्त्रीको राजिनामा...
विराटनगर– बिरामी परे पछि अस्पताल पुर्याइएकी अछामकी एक १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण पछि पेटमा गर्भ रहेको थाहा पाए पछि अभिभावक स्तब्ध भए । नानीबाट सबै कुरा बुझे पछि परिवारले प्रहरीलाई गुहार्यो ।&nb...
विराटनगर– प्यूठानमा एक दम्पतिको भतिजाले हत्या गरेको प्रहरीले जनाएको छ । माण्डवी गाउँपालिका–२ रातमाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमाको शनिबार दिउँसो घरभित्रै घन प्रहारबाट हत...
विराटनगर– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना पछि त्रिशुली नदीमा हराइरहेका भारतीय सैनिक रोहित रानाको शव १० दिनपछि आइतवार फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरल...
विराटनगर– विद्यालय जीवनको महत्वपूर्ण माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि सुरु हुँदैछ । एसईईको एक महिना मात्र बाँकी रहेकाले प्रश्नपत्र बारेमा कौतुहुलता सबै नानीबाबुमा होला । राष्ट्रिय परीक्षा बोर्डका अन...
विराटनगर- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीजि सचिवालयको प्रेस तथा आइटी विभागमा २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन् । नीजि सचिवालयमा युवा जोसको आगमनले खु...
विराटनगर- ताप्लेजुङको सुन्दर पर्यटकीय गनतव्य पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा निरन्तरको आन्दोलनले हिंसात्मक रुप लिन थाले पछि स्थानीय प्रशासनले आइतबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । ब...
विराटनगर– भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भमेलाबाट फर्किने क्रममा चार नेपालीको शुक्रबार राति गोरखपुर लिंक रोडमा सवारी दुर्घटनामा मृत्यु भएको छ । ६ जना घाइते छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा स...
विराटनगर– ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा शनिबार साँझ झडप भएको छ । दुवै तिर केही घाइते भएको स्थानीयले जनाएका छन् । नेपाल प्रहरीका पाँच जना र दुई आन्द...
विराटनगर- डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुल विवादमा विद्युत नियमन आयोगले प्रधानमन्त्री केपी ओली सरकारको पूर्ववत अडानको अनुशरण गर्दै उद्योगहरुको लाइन काट्न नमिल्ने बताएको छ । नेपाल विद्युत प्राधिक...
विराटनगर- सांसद डा. चन्दा कार्कीले प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले वा प्रधानमन्त्रीको अनुपस्थितिमा गृहमन्त्रीले दर्ज्यानी चिह्न लगाइदिने प्रावधान राख्न प्रस्ताव गरेकी छिन्। नेपाल प्रहरी विधेयकमाथि ...
विराटनगर- सामूहिक बलात्कारको दुई दिनपछि मृत फेला परेकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु घटनामा न्याय माग्दै विद्यार्थीले प्रदर...
विराटनगर- महाशिवरात्री सांगितिक उत्सवमा प्रस्तुति दिन अमेरिकी सेनाको ब्रास ब्याण्ड टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको छ । कोरियाली हवाइ सेवाको उडान नम्बर केइ ६९५ मा सिओल हुँदै आएको १८ सदस्यीय टोली श...
विराटनगर- निजी क्षेत्रका ऊर्जा उद्यमीले अबको एक दशकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । रणनीतिक महत्त्वको ‘ऊर्जा विकास मा...
विराटनगर- देशको प्रधानमन्त्री केपी शर्मा ओली छन् । तर सरकार भने कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ दरबारबाट चल्छ । अझ खुलाएरभन्दा सुरक्षा निकायमा हुने सरुवा-बढुवा सबन्धी महत्त्वपूर्ण निर्णय उक्त दरब...
विराटनगर- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैय...
विराटनगर– सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची (ग्रे लिस्ट) फेरि नेपाल परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप...
विराटनगर– भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी छात्रा प्रकृति लम्सालको मृत्यु र उक्त घटनाविरुद्ध आवाज उठाउँदा भएको दुरव्यवहारका कारण अध्...
विराटनगर– नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणको प्रभावले भारतमा अध्ययन गर्न आउने विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा राख्ने भारतीय विदेश मन्त्रालयले घोषणा गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार स...
विराटनगर– थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरी पाँच नेपालीलाई शुक्रबार स्वदेश फर्काएको छ । ती नेपालीहरुलाई जर्बजस्ती अनलाइन स्क्यामिङ गतिविधिमा लगाइएको दूतावासले जनाएको छ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved