द नेप्लिज संवाददाता
नयाँ वर्षको अवसरमा नेताहरूले दिएको सन्देशले राष्ट्रिय एकता, समृद्धि र सुशासनप्रतिको प्रतिबद्धता दोहार्याएको छ । तर जनताले यी अभिव्यक्तिहरूलाई कार्यान्वयनको कसीमा नाप्नेछन् । संकल्प र शुभकामनाबाट अघि बढ्दै साच्चिकै नतिजा देखिने नयाँ वर्ष बनाउने जिम्मेवारी सत्ताधारी र प्रतिपक्ष दुवैको काँधमा छ । काठमाडौँ– नयाँ वर्ष २०८२ को अवसरमा मुलुकका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत जनतामा नयाँ आशा, ऊर्जा र संकल्पको भावना भरिद...
काठमाडौँ– आजदेखि सुरु भएको नेपाली वर्ष २०८२ मा कुल ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको हो । राजपत्रमा प्रकाशित जानकारीअनुस...
काठमाडौँ – मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) अनुसार नाबालिग उमेर १८ वर्षसम्म कायम राखिएको छ र कुनै पनि महिलासँग मञ्जुरी बिना करणी गरेमा त्यो बलात्कार मानिने व्यवस्था गरिएको छ । तर प्रेम सम्बन्धमा रहेका प...
काठमाडौँ— आज विक्रम संवत् २०८२ को वैशाख १, नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख...
विराटनगर – नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा नेपालस्थित विभिन्न देशका राजदूत र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्याममा रमाइरहेका छन् । परराष्ट्र मन्त्रालयको पहलमा आइत...
विराटनगर — काठमाडौंको तीनकुनेस्थित एक निजी घरमा आगो लगाउनेहरू दुर्गा प्रसाईंसँग आबद्ध अनवरत तत्पर फौज (एटीएफ) का सदस्यहरू रहेको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ । राजसंस्था पुनस्र्थापनाका लागि संघर्षरत...
पर्सा — वीरगन्जमा शनिबार हनुमान जयन्तीका अवसरमा शोभायात्राका क्रममा उत्पन्न तनावपछि आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । बैठकले घटनामा संलग्न...
विराटनगर– जग्गा बैनाको निहुँमा राजधानी काठमाडौँमा ६० लाख रुपैयाँ लुटिएको घटनामा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित मनहरा प्लानिङ क्षेत्रमा गत चैत २७ मा भएको घट...
विराटनगर — सप्तरीको राजगढ गाउँपालिका–४ जमुवा टोलमा एक दलित मुसहर परिवारको घर वडाध्यक्षको निर्देशनमा डोजर लगाएर जबर्जस्ती भत्काइएको छ । सामुदायिक भवन निर्माणको नाममा स्थानीय जनप्रतिनिधिले अवैधानिक रूपमा घ...
काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको चल–अचल सम्पत्ति सरकारद्वारा जफत गरिएको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ को फैसला अनुसार चतुर्वेदीको बैंक खातामा रहेको न...
काठमाडौँ, — पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै गत चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आइतबार सार्वजनिक भि...
वीरगञ्ज, पर्सा — हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको झडपपछि उत्पन्न तनाव कम गर्न आइतबार वीरगञ्जमा सर्वदलीय बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको बैठकले धार्मिक सहिष्णुता खल्...
जितेन्द्र साह
विराटनगर– नेपालीले आज पुरानो वर्ष २०८१ लाई विदा गर्दैछन् । भोलिदेखि नयाँ वर्ष २०८२ को स्वागत गर्दैछन् । गएको वर्ष नेपालको राजनीतिक स्थायित्व, आर्थिक असहजता र सामाजिक उतारचढावका दृष्टिले अत्यन्तै निर्णायक रह्यो...
भोजपुर — भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर भोजपुर नगरपालिका–३ सेतीबगरमा शनिबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ...
काठमाडौँ– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) प्रदीप शमशेर जबराको ७८ वर्षको उमेरमा शनिबार राति काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार उनको आजै बिहान ११ बजे प...
काठमाडौँ– आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा उच्च हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना...
विराटनगर– काठमाडौँको बालाजुको औद्योगिक क्षेत्रको एक प्लास्टिक उद्योगमा शनिबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागी हुने कारण खुलेको छैन । आगलागीको तीव्रता अत्यधिक भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विम...
विराटनगर– पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू आदेश आइतबार राति १२ बजेसम्मका लागि थपिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति...
काठमाडौँ– प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयका कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न परिपत्र गरेको छ । प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई पत्र पठाएको खुलासा भएको छ । परिपत्रमा भनिएको छ, &lsq...
झापा– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एक पटक पदीय मर्यादा बिर्सेर अभिव्यक्ति दिएका छन् । मुलुकको वर्तमान संवेदनशील अवस्था प्रति उनी अझै पनि गंभीर छैनन् । राजावादीलाई उक्साउने र चि...
विराटनगर– तेली कल्याण समाज मोरङले समाज, जाति, कूलको गौरब बढाउने कार्य गरेका १८ जना महिलालाई शनिबार सम्मान गरेको छ । रौतहटको मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले महिलाहरुलाई फूलमाला, अबिर, सम्मानपत्र प्रदा...
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्बन्धी आफ्ना अघिल्ला भनाइको खण्डन गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अघिल्लो सा...
विराटनगर– अघिल्ला वर्षहरू झै २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रह्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण,...
काठमाडौँ — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण विभिन्न प्रदेशहरूमा मौसममा परिवर्तन देखिएको छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्...
हिंसात्मक प्रदर्शनको चर्को आलोचना गर्दै नेपाली कांग्रेसकी सांसद नगिना यादवले पूर्वराजावादी अभियन्ता दुर्गा प्रसाईंको गतिविधिलाई ‘अराजकताको पराकाष्ठा’ भन्दै उनीमाथि गोली चलाउने आदेश दिनुपर्ने अभिव्यक्ति...
विराटनगर– धरान–६, पानबारीस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या आरोपमा देवर, देवरानी र नन्दसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरील...
काठमाडौँ– तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रहरीकै...
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा र...
विराटनगर– एक किशोरीलाई चार वर्षदेखि यौन व्यवसायमा लगाइरहेको आरोपमा बागलुङ प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बागलुङ ढोरपाटन–१ को बुर्तिवाङ बजारबाट बिहीबार उनीहरुलाई पक्राउ गर...
विराटनगर– जीवनको उत्तराद्र्धमा यति ठूलो पीडा भोग्नुपर्ला भन्ने कल्पना पनि गरेकी थिइनन् डोटीकी ८० वर्षीया काली दमाईले । बुधबार राति सायल–६ दल्लेखस्थित घरमा परेको चट्याङले बुहारी कमला दमाईको ज्यान लिँदा उन...
विराटनगर– प्रविधिकाे विकाससँगै आमनागरिककाे सूचनामा बढेकाे पहुँचले पत्रकारिताप्रतिकाे विश्वास जाेगाउने चुनाैति बढेकाे छ । सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयले विराटनगरमा शुक्रबार आयाेजना गरेकाे अनलाईन मिडिया,...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved