द नेप्लिज संवाददाता
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि झापा जिल्लाले जितेको छ। विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्लालाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि जितेको हो। खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापाले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो। खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफ...
विराटनगर– विराट गोल्डकप आयोजक समितिले आइतबार ‘विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१’को टाइसिट सार्वजनिक गरेको छ । भोली सोमबारदेखि सुरु हुने विराट गोल्डकपको उद्घाटन खेल रिजालको मोरङ एफसी र भारतीय टिम...
देव नारायण साह
विराटनगर– फाल्गुन १९ गतेबाट सुरु भइरहेको रात्रिकालिन विराट गोल्डकप आयोजक समितिले नेपालमा पहिलो पटक टिकट किन्दा उपहारै उपहारै पाउने व्यवस्था गरेको छ । नवौं संस्करणको विराट गोल्डकप हेर्नेले फुटवलसँगै राष्ट्रिय क...
विराटनगर– कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउन्डेशनको आयोजनामा, एमसिसि फाउन्डेशन र क्रिकेट विदाउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट फेस्टिवल २०२५ व...
विराटनगर– पाकिस्तानको लाहौरको गद्दाफी स्टेडियममा च्याम्पियन्स ट्रफीको आठौँ भिडन्तमा अफगानिस्तानले इंङ्ग्ल्याण्डलाई पराजित गरेर घर पठाएको छ । यो विजयले अफगानिस्तानले सेमिफाइनल सम्म पुग्ने भरोसा क...
विराटनगर– जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न फाइन खेलमा सरस्वती स्कुलले उपाधि जितेको छ । सरस्वती...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भइरहेको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । अर्किड स्...
विराटनगर– विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगर...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पह...
विराटनगर– लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानले खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका क्रिकेट प्रशिक तथा खेलाडी विजय कुमार शर्मालाई एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरेको छ । ...
विराटनगर– विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ फाल्गुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित सिह...
विराटनगर– क्रिकेटको विमेन प्रिमियर लिग भनौ वा महिला प्रिमियर लिगको तेस्रो सिजन शुक्रबार सुरु भएको छ । यो सिजनको पहिलो प्रतिस्पर्धा गत वर्षको विजेता टिम रोयल च्यालेन्जर्स र गुजरात जायन्ट्सको बीच गुजरातको बडोदरा...
विराटनगर– भ्रष्टाचारमा मुछिएकी बंगलादेशकी बलर ३६ वर्षीया सोहेली अख्तरलाई आईसीसीले पाँच वर्षका लागि सबै खाले क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले आईसीसीको भ्रष्टाचार विरोधी संहिताको उल्ल...
विराटनगर- सबै दिन एक समान रहँदैन । समय सबैको आउँछ । त्यही भएर सोचेर टिकाटिप्पणी गर्नुपर्छ । भारतीय क्रिकेटर रोहित शर्माको ब्याट चले पछि आलोचकहरुको मुख बन्द भएको छ । उनको जोडदार प्रदर्शनले भारतलाई कटक...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved