द नेप्लिज संवाददाता
विराटनगर । महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सोमबारबाट सुरु भएको भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा सप्तरी र मोरङले विजयी सुरुवात गरेको छ । विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा भएको पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । इलामकी प्...
विराटनगर– महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ । फाउण्डेशनले आइतबार पत्रकार सम्मे...
सिरहा– आठौँ अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न दोस्रो दिनको खेलमा चात्या सा फुटबल क्लब झापा, दमक विजय भएको छ । दमकले मनोहरा एकीकृत युवा क्लब काठमाडौंलाई १–० गोलले परा...
विराटनगर- काेशी प्रदेशस्तरीय टी-२० क्रिकेट प्रतियाेगिताकाे आयाेजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी च्याम्पियन भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन खेलमा माेरङलाई २ विकेटले पराजित गर्दै च...
गणेश साह
सिरहा । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ मूल नाराका साथ सुरु भएको आठौं अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोमन फुटबल क्लब सर्लाही विजय...
विराटनगर– प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीले अपराजित यात्रा कायम राख्दै झापालाई ३ विकेटले पराजित गरेर फाइलनमा पुगेको छ । विराटनगरको वै...
विराटनगर– प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा इलाम र झापा विजयी भएका छन् । इलामले घरेलु टिम मोरङ र झापाले सुनसरीलाई पराजित गर्दै विजयी भएको हो । विराटनगरको वैजन...
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी विजय भएका छन् । विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा...
सिरहा– गोलबजार नगरपालिकाले आठौँ गोल्डकप फुटवल प्रतियोगिताको आयोजना गर्न लागेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ मूल नाराका साथ नगरपालिकाले आउँदो चैत्र १५ गतेदेखि गोलबजारको गुरुध...
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–०...
विराटनगर– पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको आइतबार हुने फाइनल खेलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । दुबै टिमले उपाधि उचाल्ने रणन...
विराटनगर– इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को रोमाञ्चक यात्रा आजदेखि सुरु हुँदैछ । खेलप्रेमीहरू मनपर्ने खेलाडीहरूको बारेमा चर्चा गर्न थालिसकेका छन् । यस पटकको लिगमा दश टोली सहभागी छन् । सबैको ध्यान उनीहरूका...
विराटनगर– मिल्स गोल्डकप फुटवल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई मोरङको लेटाङ फुटबल क्लबले पराजित गर्दै फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा भएको अन्तिम सेम...
विराटनगर– मिल्स गोल्डकप फुटवल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा इटहरी टीएफसी तालतलैयालाई पराजित गर्दै गाइघाटको फ्यूजन फुटबल क्लब फाइनलमा पुगेको छ । विराटनगर जुट मिल खेल मैदानमा जारी पाँचौँ संस्करणको मिल्स गो...
विराटनगर । मिल्स गोल्डकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा मोरङको लेटाङ्ग फुटबल क्लबले आयोजक लालिगुराँस स्पोर्टिङ क्लब रानीलाई पराजित गर्दै सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टले आ...
विराटनगर– मिल्स गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयाले भारतको बिहार वाइएससी खोखाझील कटिहारलाई पराजित गर्दै सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको...
विराटनगर– पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय रानी टिमलाई पराजित गर्दैसेमिफाइलनमा पुगेको छ । मिल...
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ । पाँच वर्षदेखि निरन्तर मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरको जुट मिल खेल मैदानमा गोल्ड...
विराटनगर– नवौँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि दाेस्राे पटक थ्रीस्टारले उचालेकाे छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार सम्पन्न विराट गाेल्डकपमा थ्रीस्टारले सहिद स्मारक ए डिभिजन...
विराटनगर– नवौँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेलकाे पहिलाे हाफमा साविक विजेता थ्रीस्टारले अग्रता लिएकाे छ । विराटनगरस्थित सहिद रंगशालामा भइरहेकाे फाइनल खेलमा थ्रीस्टाले १-० ले अ...
विराटनगर– हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा बुधबार सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । अरनिको कलेजले दोस्...
विराटनगर– नवौँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा खेल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबबीच बुधबार विराटनगरस्थित सहिद रंगशालामा हुँदै छ ।&nbs...
विराटनगर– युवा जनशक्ति पलायनको असर विराटनगरस्थित सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकप फुटवल प्रतियोगितामा देखिएको छ । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल ना...
विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भइरहेको प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्याण्ड प्रवेश गरेको छ । यसअघि माघमा भएको हिसान क्रिके...
विराटनगर । विराटनगरमा जारी ९ औँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी...
विराटनगर– विराट गोल्डकपको साेमबार भएकाे खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगेकाे छ । चर्च ब्वाइजले पुलिस क्लबलाई १-० गाेलले पराजित गर्दै फाइनलमा पुगेकाे हाे । पहिलाे हाफ गाेलरहित...
विराटनगर– विराट गोल्डकपको साेमबार भएकाे नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीचकाे अन्तिम सेमिफाइनल खेलकाे पहिलाे हाफ गाेलरहित रह्याे । खेलकाे सुरूमा नेपाल पुलिसले आक्रमक खेलेकाे थियाे भने पछिल्लाे समय चर्च ब्व...
विराटनगर– हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजनमा विराटनगरमा प्रथम कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको उदेघाटन खेलमा विराटनगरको...
विराटनगर– विराट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा सोमबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्दै छन् । रात्रीकालिन नवौँ संस्करणको विराट गोल्डकपको आजको खेलका विजेताले उपाधीका लागि फाइनल खेल बुधबार थ्रीस्टारसँग खेल...
विराटनगर– थ्रीस्टार क्लबले त्रिभूवन आर्मी क्लबलाई पराजित गर्दै विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइन खेलमा थ्रीस्टार क्लबले त्रिभूवन आर्मी क्लबलाई ३–२...
विराटनगर– विराट गोल्डकपमा आइतबारबाट सेमिफाइनलको खेल सुरु हुँदै छ । पहिलो सेमिफाइनलको खेल त्रिभूवन आर्मी क्लब र थ्री स्टार फुटवल क्लबबीच विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेबाट सुरु हुँदै छ । दोस्रो सेमिफ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved