द नेप्लिज संवाददाता
मर्चवार (रूपन्देही) — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ भयानक सवारी दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । भ्यानमा सवार २४ जना यात्रु मायादेवी मन्दिरमा मुण्डन संस्कार सकेर घर फर्किंदै थिए । लु १ च २७६३ नम्बरको पिकअप भ्यान लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गैँडहवा–१ शिवपुरवाकी १२ वर्षीय...
विराटनगर — संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक तयार पार्ने क्रममा सरकारभन्दा संसदको समितिले झन् बढी कर्मचारीको स्वार्थलाई प्राथमिकता दिएको तथ्य उजागर भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत बने...
विराटनगर– मोरङ प्रहरीले स्रोत नखुलेको ७ लाख १५ हजार नगदसहित एक जनालाई विराटनगर ९ महेन्द्रचोकबाट सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १५ का २४ वर्षीय रोहितकुमार साह रहेको प्रहरीले जनाएको छ । ...
विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनद्वारा सोमबार काठमाडौँमा आयोजित गोष्ठीमा उनले भारतका पूर्वप्रधानमन्त्री चन्...
भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने उच्च अदालतको आदेशअनुसार सोमबार बिहान भैरहवा कारागार चलान भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले...
२०६३ को मधेश आन्दोलनपछि उदाएको मधेशी जनअधिकार फोरमले पहिलो संविधानसभामा चौथो ठूलो शक्ति बनेको थियो । तर पार्टीभित्रको सत्ता मोह र नेतृत्व विवादका कारण पटक–पटक विभाजनमा गयो । त्यही इतिहास तमलोपा, सद्भावना जस्...
जितेन्द्र साह
विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार र आफ्नै पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष ने...
विराटनगर– पत्रकारिता क्षेत्रका ‘भिष्मपितामह’ को रुपमा आदर गरिने भैरव रिसालको ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहरेका पत्रकार रिसालको बानेश्वरस्थ...
काठमाडौं — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको छ। पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार पुनलाई उपाध्यक्षमा मनोनीत गरिएको माओवादी केन्द्रका सचिव दिना...
विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चैत २६ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन । प्रशासनका अनुसार राप्रपाको अनुमति माग पत्र...
विराटनगर– नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का ६ पद १५ दिनदेखि रिक्त छन् । ४ चैतमा पाँच एआईजी—टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई सेवा अवकाशमा गएपछि पद खाली भए...
विराटनगर– बेपत्ता समाज परिवार नेपालका अध्यक्ष रुपेश शाहले संक्रमणकालिन न्याय निरुपणमा देशी र विदेशी शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् । अनौपचारिक सेवा क्षेत्र (इन्सेक) कोशी प्रदेशले आइतबार विर...
विराटनगर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा मोरङको लेटाङ–२ बस्ने ३५ वर्षीय अनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गर्यो । यस अघि २० वर्षीया किशोरीसँग बलात्कार गरेको आरोपमा...
विराटनगर- नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरकाे मिडियाले नै अबकाे पत्रकारिता जाेगाउने अवस्था सृजना भएकाे बताएका छन् । पत्रकार महासंघ माेरङमा आइतबार पत्रकारहरूसँगकाे अन्तरक्रियामा...
विराटनगर– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आइतबार काठमाडौंमा ठूलो प्रदर्शनका साथ सांस्कृतिक र्याली निकालिएको छ । ‘कुलमान घिसिङ पुनर्बहाली संयुक्...
विराटनगर— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत २६ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन...
विराटनगर – हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्व राख्ने रामनवमी पर्व आइतबार नेपालभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भगवान विष्णुको सातौं अवतारका रूपमा पूजनीय भगवान रामको जन्मजयन्तीको रूपमा यो पर्वको स्वाग...
अछाम — चैते दशैंको अवसरमा खसीको मासु खाँदै गर्दा अछामका एक पुरुषको ज्यान गएको छ । साँफेबगर–५ नवाठानाका ४२ वर्षीय डम्मर कुँवरको घाँटीमा मासु अड्किएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले पुष्टि गरेको...
विराटनगर – पछिल्ला दुई महिनामा देशमा मानव बेचबिखन, यौनशोषण, अपहरण तथा अन्तर्राष्ट्रिय मानव तस्करीका घटनाहरू भयावह रूपमा वृद्धि भएका छन् । प्रहरीको सक्रियता र अन्तर्राष्ट्रिय समन्वयका प्रयासबीच १५ जना अभियुक्त...
विराटनगर– जाजरकोटको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर शुक्रबार रति गएको भूकम्पमा ८ जना घाइते भएका छन् । रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना घाइते भएका थिए ३ जना उपचारपछि घर फर्केक...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विविध कारणले समय अभाव हुँदा भारत भ्रमणमा जान नसकेको बताएका छन् । बिमस्टेक बैठकमा सामेल भएर शनिबार बैँककबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्र...
विराटनगर– प्रहरीले शनिबार राति ललितपुर क्षेत्रमा एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीक अनुसार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका– ३ छपेली भट्टेडाँडाम...
विराटनगर — ३४ वर्षपछि आफ्नै घरमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आयोजना भएको हेरेर गर्व गरेका ८५ वर्षीय बलबहादुर सुनुवार अब यो संसारमा रहेनन् । उनी शुक्रबार सधैंका लागि अस्ताएका छन् । जननेता मदन भण्डार...
विराटनगर– सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहानै यति एयरलाइन्सको विमानमा भैरहवा पुर्याइएको छ । उनलाई जिल्ला प्रहरी कार्य...
विराटनगर– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई संगठित रूपमा सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश दिएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीमा लाम...
काठमाडौँ — अदालतको आदेशको पालना गर्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शुक्रबार साँझ बुढानीलकण्ठ स्थित हेपाली हाइट निवासबाट पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुरको बुट...
विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासले थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटबल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स...
काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुई भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा रे दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन...
काठमाडौँ — राजावादीले चैत १५ मा गरेको प्रदर्शनमा नेपाल प्रहरी सबैभन्दा बढी आलोचित भएको छ । नागरिक समाजको ठूलो वर्गले उसै पनि प्रहरीलाई विश्वास गर्दैन । उक्त प्रदर्शन पछि सार्वजनिक भइरहेको श्रव्य–दृश्यहरु...
काठमाडौँ – थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनका अवसरमा शुक्रबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तापछि दुवै नेताले...
विराटनगर– दुई नागरिकले ज्यान गुमाएको काठमाडौँको तीनकुने घटनाको तटस्थ छानबिनको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्रबार सडकमा उत्रिएको छ । तोडफोड, आगजनी, लुटपा...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved