द नेप्लिज संवाददाता
विराटनगर– मोरङमा पाँच जना सहित लागू औषध सहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे–२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्पास्पेन ३ सय ७० ट्याब्लेट र नगद ४९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ, २० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु भएको प्रहरी...
धनुषा– जनकपुरधाम–२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार धर्मेन्द्रले चक्कु प्रहार गर्...
विराटनगर- आफ्नो कार्यक्षेत्रमा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)का गतिविधि समेटी जिल्ला प्रशासन कार्यालय (जिप्रका) सँग गृह मन्त्रालयले एक महिना अगाडि रिपोर्ट (प्रति...
विराटनगर- कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा शनिबार राति चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार कोशी राजमार्गअन्तर्गत बूढीगंगा&n...
विराटनगर- अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको शनिबार मृत्यु भएको छ । मोरङ जिल्ला अदालतले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि थुनुवा मोरङको पथरीशनिश्चरे नगरपाल...
विराटनगर– त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले महेन्द्र मोरङ आदर्श बहुमुखी र डिग्री क्याम्पसलगायत देशभरिका १४ वटा आंगिक क्याम्पसमा स्ववियू निर्वाचन नहुने जनाए पनि निर्वाचन प्रक्रिय...
विराटनगर– बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयेन्दु बालसुधार गृह रहेका दुई समूहबीच शुक्रबार दिउँसो होली खेल्ने क्रममा भएको विवाद बढेर राति हिंसामा परिणत भयो । यसले यति उग्र रुप लियो कि शनिबार उनीहरुले आ...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी पुरा भएको जनाएको छ । ट्रम्प प्रशासनले जारी गरेको सूचनामा दक्षिण एसि...
उदयपुर– १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रौतामाई–६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई...
काठमाडौं– छ वर्ष अगाडि लुट र हत्या मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी काभ्रे बेथानचोक–६ सिउँरानीका ३६ वर्षीय बाबु लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतको २०७५ भदौ...
काठमाडौं– आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठ–१० बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी–४ का ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले...
विराटनगर– नेपाल प्रहरीले सुनसरी, बर्दिया, रुकुम, झापा र चितवन लगायबाट अवैध लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको धरान–१४ खत्रीधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ स...
काठमाडौं– २०७९ माघ १४ को राति गुल्मी मुसिकोट–७ न्वारास्थित गंगा नामको होटल संचालन गरी बस्ने बाग्लुङ बडिगाड–३ सिसाखानीकी ५८ वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको गरगहना र नगद लुटियो । प्रतिकार गर्...
विराटनगर– त्रिभुवन विश्वविद्यालय अन्तगर्तका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी र डिग्री क्याम्पसलगायत देशभरिका १४ वटा आंगिक क्याम्पसमा स्ववियू निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल...
विराटनगर– बालबिज्याइँकर्ता (बालबन्दी) हरूका बीच आपसमा कुटपिट भएपछि शुक्रबार रातिदेखि बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयन्दु बाल सुधार गृह तनावग्रस्त छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ६ &nb...
विराटनगर– आईजीपी वसन्तबहादुर कुँवरलगायत नेपाल प्रहरीका नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । कुवँरले अवकाश पाउन दुई दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीका लागि नयाँ आईजीपी निर्...
विराटनगर– अमेरिकाले वाशिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई निष्कासित गर्दैछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनलाई ‘अब हाम्रा महान् देशमा स्वागत छैन’ भनेका छन् । रुबियोले सामाजिक सञ्जा...
जनकपुरधाम – मिथिलाञ्चलको प्रमुख सहर जनकपुरधाममा आज धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइँदै छ। परम्परागत रूपमा रंग, अबिर र सांस्कृतिक झाँकीसहित मनाइने होली यस वर्ष पनि विशेष रौनक छ। होली पर्वका अवसरमा जनकप...
विराटनगर- हुन त सबै तिर कनिष्ठको नसुन्ने तर टाउकेको मात्र बोली बिक्ने चलन छ । तर नेपाल प्रहरी पनि यसबाट अछुतो छैन । कनिष्ठको पक्षमा आएको सर्वोच्च अदालतको आदेशलाई उपेक्षा गरिए पछि नेपाल प्रहरीका केही कर्मचार...
बाहिर नैतिकता र आदर्शका गफ दिने पूर्वविशिष्ट पदाधिकारीहरूले मन्त्रिपरिषद्लाई दबाब दिएर पटकपटक निर्णय गराइ फरकफरक समयमा फरकफरक किसिमको सेवा–सुविधा बुझ्छन् । यस्तो दबाब दिनेमा पूर्वराष्ट्रपति रामवरण यादव र उनक...
विराटनगर– कांग्रेस नेता शेखर कोइरालाले सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सुबिधा दिने व्गरी ल्याउन लागेको विधेयकप्रति विरोध जनाएका छन् । गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीको सुबिधासम्बन्धी व्यवस्था गर...
विराटनगर– ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने क्रममा फागुन १० को प्रदर्शनमा पक्राउ परेका १८ प्रदर्शनकारी हालसम्म थुनामै छन् । उनीहरूलाई थुनामा राख्नु पर्ने आधार खोज्दै सर्व...
विराटनगर- बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत र बझाङबाट दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले बताएको छ । प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्वत कुश्मा-३ दुर्लुङ काफलचौर बस्न...
विराटनगर- देशको विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ न...
विराटनगर-- दाङको घोराही-१० नारायणपुर सुर्योदय टोलका २२ वर्षीय सन्तोष डाँगीलाई शुक्रबार बिहान नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । डाँगीबाट ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैय...
विराटनगर-- गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास संचालनमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंजका १९ वर्षीय धिरज पटेललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उक्त सेवा...
विराटनगर —डिभिजन वन कार्यालय मोरङको तथ्यांकअनुसार २०६८ यता हात्तीको आक्रमणबाट १६ जनाको ज्यान गएको छ । यसअवधिमा नौ वटा हात्तीको पनि मारिएको उक्त कार्यालयले जनाएको छ । उसको अनुसार चार हात्ती प्राकृतिक क...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बसाइँ उपन्यास’का लेखक तथा साहित्यकार लीलबहादुर क्षेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत साहित्यकार क्षेत्रीको न...
विराटनगर– नेपाल चिकित्सक संघ कोशी शाखाले होली पर्वको पूर्वसन्ध्यामा संघको विराटनगरस्थित कार्यालयमा होली मिलन कार्यक्रम उल्लासपुर्वक मनाएको छ । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीलगायतलाई वरिष्ठ रे...
विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्ववियू निर्वाचनमा आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरको निर्वाचन समितिको कार्यालयमा गरिएको तालाबन्दीका बीच समितिले ब...
विराटनगर- उदयपुरकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलका-५ शिखरमाडीका २४ वर्षीय कृष्ण परियार र भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरे...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved