द नेप्लिज संवाददाता
विराटनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लिखत किर्ते गरी जग्गा बिक्री गरेको अभियोगमा बाराका मालपोत कार्यालय र नापी कार्यालयका विभिन्न कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नक्सा परिवर्तन गरी जग्गा हडप्ने योजना रहेको आयोगले जनाएको छ । आयोगका अनुसार बाराको साबिक डुमरवाना–६ मा रहेको जग्गाको श्रेस्ता किर्ते गरी क्षेत्रफल बढाइ बिक्री गरिएको उजुरीका आधारमा अनुसन्धान गर्दा मालपोत। नापीका कर्मचारी तथा केही व्यक्ति...
विराटनगर– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज ३ सय जनाले ताप्लेजुङको फुङलिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रामा सहभागि जनाएका छन् । पदयात्रामा अध्यक्ष...
विराटनगर — परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि भएको घटनाक्रमलाई नेपाल सरकारले...
विराटनगर– आकर्षक तलबको लोभ देखाएर सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ–२ लाजिम्पाट बस्ने धादि...
विराटनगर– बलात्कार आरोपमा बझाङकै दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक कीर्तिपुरबाट र अर्को बझाङबाटै पक्राउ भएको प्रहरीले भनेको छ । १९ वर्षीयालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङ सुर्मा गाउँप...
विराटनगर– काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ सम्म संचालन भएको ‘‘२०औँ हेड अफ एनसीबी कन्फरेन्समा नेपालको तर्फबाट सहभागी भइ एआईजी दिपक थापाको टोली बुधबार स्...
अहिले सम्म भारतकाे २८ राज्य र आठ केंद्र शासित प्रदेश मध्येमा पश्चिम वंगालमा ममता बनर्जी एक मात्र महिला मुख्यमंत्री थिइन् । दिल्लीको मुख्यमंत्री बने पछि रेखा गुप्ता अब दोस्रो महिला मुख्यमंत्री भएकी छन् ।...
प्रकृतिलाई मध्यराति नै गरियो अन्तिम विदाइ ! विराटनगर– भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकोको माहोल बिग्रे पछि बुधबार राति सम्म करिब २ सय नेपाली...
विराटनगर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत नतिजा व्यवस्थापन महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर रहेको उजागर गरेको छ । महाशाखाले सार्वजनिक गरेको...
विराटनगर– सरकारी निकायकै प्रतिवेदनमा दोषी देखिएकी ‘श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ (आमा घर) की सञ्चालिका दिलशोभा श्रेष्ठलाई सरकारले मानवसेवा तथा समाजसेवा पुरस्कार दिन...
विराटनगर– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा सहित भारतीय नागरिक मुम्बईको मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीएयरको उडानबाट काठमाडौँ उड...
विराटनगर– बर्दियामा पाँच दिनभित्र दुई हात्तीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा बुधबार एक वयस्क हात्ती मृत फेला परेको हो । डिभिजन वन कार्यालयका...
ट्रम्पले भारतलाई पनि निर्वाचन साक्षरताका लागि २१ मिलियन डलर दिँदै आएकोमा अब किन दिने ? भनेर प्रश्न गरेका छन् । ‘भारतसँग राम्रो सम्बन्ध छ । हालै प्रधानमन्त्री मोदीले भ्रमण गरेर फर्किनुभयो । तर...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासनसँग लोकतन्त्रको तुलना पनि हुन नसक्ने बताएका छन् । जहानियाँ शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएको संरचनाको तुलना वस्तुगत र तथ्यगत नहुने बताएका छन् । ७...
विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेलले २००७ को क्रान्तिको जगमा नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको आज शुभकामना दिँदै मुलुकमा प्रजातन्त्र स...
विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ ले जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन उत्प्रेरक बनोस् भन्ने कामना गरेका छन् । उपराष्ट्रपति यादवले प्रजातन्त्र दिवसको अवस...
विराटनगर– अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) सहयोग रोकेको छ । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा...
नेपाली विद्यार्थीमाथिको ज्यादती नरोकिए उडिसाका शैक्षिक संस्थाको एन्ओसी रोक्ने नेपाल सरकारको चेतावनी विराटनगर– भारतमा नेपाली छात्रा २० वर्षीया प्रकृति लम्सालको रहस्मय मृत्युपछि विरोध प्रदर्शनमा उत्रिएका विद्...
विराटनगर– सामाजिक सञ्जालमा संगठनको पोसाकमा विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाइ अपलोड गरेको पाइए पछि १ सय २० जनालाई विभागीय कारबाही गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । केन्द्रीय प्रवक्ता कुमार न...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैका निर्णयहरुको विरोधमा प्राडा गोविन्द केसीले सडक प्रदर्शन गरेका छन् । ट्रम्पको प्रशासनले पुनर्विचारको लागि अनुरोध गर्दै उनी काठमाडौँको सडकमा उत्रिएका हुन...
विराटनगर– जनप्रतिनिधिले कर्मचारीलाई कुटपिट गर्ने क्रम नरोकिए पछि सुरक्षाको प्रत्याभूति दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराउन दाङको राप्ती गाउँपालिकाका नौटै वडा कार्यालयका सचिवहरुले पेन डाउन गरेका छन् । ...
विराटननगर– सिरहाको नवराजपुरकी रिंकु सदायको शंकास्पद मृत्युको विषयमा थप अनुसन्धान गरेर यथार्थ पता लगाउन मधेश प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज...
विराटनगर– आममान्छे ठगिएको प्रहरीमा दिनहुँ जसो उजुरी परिरहन्छ । ठगको चपेटामा एक/दुई नभएर धेरै प्रहरी परेको सुन्दा आश्चर्य लाग्न सक्छ । सशस्त्र प्रहरी बल नेपालका ७ कर्मचारीलाई ठगेको आरोपमा भक्तपुर च...
उदयपुरकी शर्मिला बिष्ट ठगिमा पक्राउ विराटनगर– आकर्षक तलब पाउने गरी अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उदयपुर वेलका–४ की ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...
विराटनगर- हलेसी बजारका अग्नि पीडितका सहयोगका लागि खोटाङ उद्योग वाणिज्य संघले ५१ हजार र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले ४० हजार नगद नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाको विपद् कोषमा जम्मा गरी एकद्वार...
विराटनगर (बीबीसी)- क्यानाडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अवतरण गर्ने क्रममा पल्टेको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो...
विराटनगर- अर्बपति ब्यापारी इलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डोज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्...
देव नारायण साह
विराटनगर– कोशी प्रदेश नामकरणको विषयमा नेकपा (माओवादी केन्द्र)मा देखिएको दुबिधा हट्न थालेको छ । भोटको राजनीतिले कोशीको पक्षमा मतदान गरेर पहिचान पक्षधरको कित्तामा उभिएका माओवादी अब कोशीतर्फ ढल्किन थालेको हो । भा...
विराटनगर– भारतको उडिसामा नेपाली छात्राको मृत्युको घटनाले विद्यार्थीहरुमा आक्रोस बढ्दै गएको छ । आक्रोशित विद्यार्थीहरुले सोमबार साँझ नेपालस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उडिसा राज...
विराटनगर– सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गा सम्बन्धी फैसला कार्यान्वन नगरेकोमा प्रधानमन्त्रीसँग कारबाही किन हुनु नपर्ने हो ? भनेर लिखित जवाफ मागेको छ । उक्त विषयको मुद्दाको फैसला कार्यान्वयन नगरि...
विराटनगर– सिरहाकी दलित किशोरी रिंकुकुमारी सदायलाई सामूहिक बलात्कार र सामाजिक पञ्चायत गररे घटना सामसुम पारेपछि रहस्यमय मृत्युको सवाल आज संसदमा उठेको छ । सांसदहरूले सिरहा नवराजपुर–१, भगवतीपुर ता...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved