द नेप्लिज संवाददाता
विराटनगर– राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जानकारी दिएको छ । बोर्डको अनुसार ७ चैतबाट सुरु हुने परीक्षाका लागि सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका अधिकांश केन्द्रमा पुगिसकेको र केहीमा पुग्ने क्रममा छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ, जिल्लाजिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने । पछिल्लो तथ्यांक...
विराटनगर– मोरङ, सुनसरी र झापाको विभिन्न ठाउँबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ बाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले जाँक...
विराटनगर– पन्ध्र दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरे पछि भक्तजनहरु बिहीबार जनकपुरधाम फर्किएका छन् । चौधौं दिन भारतको विशौलमा उनीहरुले विश्राम गरेका थिए । उनीहरु आज जनकपुरधामको ऐतिहासिक...
विराटनगर– सिरहाको नवराजपुर–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदायको सामूहिक बलात्कार र रहस्यम मृत्युको घटनामा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउहरुमा स्थानीय ५५ वर्षीय कारी सदा र ६...
विराटनगर - जंगली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबा– २ बलातीका ६० वर्षीय बलिराम थारुको बुधबार राती मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले थारुलाई आक्रमण गरेको प्रहरीले जना...
विराटनगर– हाम्राे समाज विराटनगरले नसारिहत हाेली मनाउने अभियान सुरू गरेकाे छ । समाजले बिहीबार नसारहित हाेलि मिलन कार्यक्रम आयाेजना गरेर अभियान सुरू गरेकाे हाे । हाेलीकाे अवसरमा नसा सेवन गर्ने परम्पराले नयाँ...
विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा बुधबार राती पुनः तालाबन्दी गरिएको छ । उक्त विवादले बुध...
विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा होली पर्व नेपालीको मौलिक संस्कृति भएकोले यसको संरक्षण र संवर्द्धनमा लाग्नु आवश्यक रहेको बताएका छन् । होली पर्वको अवसरमा बिहीब...
विराटनगर– उपराष्ट्रपति रामसहायप्रसाद यादवले होली पर्व २०८१ ले आम नेपालीबीच भातृत्व प्रेम, सामाजिक सद्भाव, बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दताका साथै एकता कायम होस् भन्दै शुभकामना व्यक्त गरेका छन् । ...
विराटनगर– सर्वोच्च अदालतले पछिल्लो समय देशभरका अदालतमा कामको चाप बढेको औंल्याउँदै लामो समयदेखिका मुद्दा टुंग्याउनु चुनौती रहेको स्वीकारेको छ । न्यायिक क्षेत्रमा सूचना प्रविधिको प्रयोग एवं सेवा प्रवाहको प्रभावक...
विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यस...
विराटनगर– नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरकाे निर्वाचन कार्यालयमन आगजनी गरी तालाबन्दी गरिएको आराेपमा चार जनालाई प्रहरील...
विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी गरी तालाबन्दी गरिएको छ । स्वतन्त्र विधार्थी युनिय...
विराटनगर– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पिता एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुधबार संसद्मा सम्झेका छन् । सुवास नेम्वाङको आज जन्मदिन भएको संसदलाई जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे...
विराटनगर– विशेष सूचनाको आधारमा सर्लाही प्रहरीबाट खटिएको टोलीले चेकजाँच गर्दा नेपाली नक्कली रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । भारतबाट तीन मोटरसाइकलमा आउँदै गरेकाबाट १ लाख ७६ नक्कली नेरु नो...
विराटनगर– पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकूहरूले ४ सयभन्दा बढी यात्रु बोकेको रेलमा आक्रमण गरी केहीलाई बन्धक बनाएको सैन्य स्रोतहरूले मंगलबार बीबीसीलाई जानकारी दिएका छन् । बलुच लिबरेशन आर्...
विराटनगर– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपल कार्यालयमा नेपाल विद्यार्थी संघको एउटा पक्षले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनका लागि आफ्नो तर्फबाट सिफारिस भएकाको उम्मेदवारी खारेज गरिएको...
विराटनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट एक कर्मचारी र एक लेखापढी कानून व्यवसायीलाई घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय, बर्दिबासबाट खटिएको ट...
विराटनगर- नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने पोर्चुगलको लिस्बन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् । चिरपरिचित राजावादी वास्तोलालाई गणतन्त्रवादी नेकपा (माओवादी केन्द्र)...
विराटनगर - डेढ दशकदेखि सालकको संरक्षण एवं अनुसन्धानमा समर्पित नेपाली युवक ३३ वर्षीय कुमार पौडेलले ७६ लाख रुपैयाँ धनराशि बराबरको फ्युचर फर नेचर अवार्ड २०२५ पाउने भएका छन्। नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन...
विराटनगर– फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई मानवताविरुद्ध अपराधको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । फिलिपिन्सको मावअधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उनको पक्राउलाई ‘ऐतिहासिक...
विराटनगर– आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउँदै सवा करोडभन्दा बढी रुपैयाँ ठगेको आरोपमा काठमाडौं–२७ का ५३ वर्षीय अनुप सिंहसहित चार जना बारे जिल्ला प्रहरी परिसरले अनुसन्धान थालेको छ । उनीह...
विराटनगर– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको...
विराटनगर । देशमा रहेको भ्रष्टाचार, कुशासन, दण्डहिनता, वेरोजगारीले वेफुर्सदिला नागरिकलाई उपयोग गरेर राजा फर्काउने नारा सडकमा लाग्न थालेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा कामभन्दा कुरो ठूलो...
विराटनगर– आकर्षक तलब सहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइ दिने भनेर प्रलोभनमा लाखौँ रुपैयाँ ठगेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिबाट ८५ लाख ५२ हजार रुपैयाँ...
विराटनगर– इलामको रोङ गाउँपालिकाले कम क्षेत्रफलमा बढी उत्पादन गर्ने एक सय २१ कृषकलाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । यो अवधारणा नेपालमा पहिलो भएको गाउँपालिकाको दाबी छ...
विराटनगर– मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न ठाउँबाट लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा न...
कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ । औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्कने गर्छ । विराटनगर– सिमसार क्षेत्रको अतिक्रमणले आहारा तथा...
विराटनगर-- नेपाल सरकार बोलीमा भ्रष्टाचार विरोधी तर व्यवहारमा भ्रष्टाचारमैत्री देखिएको छ । राजावादीको उग्र प्रदर्शनले पनि सरकारको निंद्रा खुलेको छैन । आफ्नै पार्टीका नेता आर्थिक बेतिथिमा संलग्न देखिंदा मौन र अरु द...
विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएकोमा हर्षित हुँदै आमनागरिक प्रति आभार प्रकट गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय का...
विराटनगर- वीरगन्ज भन्सार क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले भेटाएको एक झोलाभित्र साढे ५८ लाख रुपैयाँ बढी मूल्यको हिरा र सुनका गहना रहेको खुलेको छ । सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले गत शनिबार वीरगन्ज भन्...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved